खेलकुद

न्युजिल्याण्डमा भूकम्पकाे धक्का

काठमाडौं - न्युजिल्याण्डमा आइतबार बिहान ५।९ म्याग्नीच्युडको भूकम्प आएको छ । देशको उत्तरी क्षेत्रमा आएको भूकम्पपछि हजारौं व्यक्ति विस्थापित भएका छन् । स्थानीय अधिकारीहरुले दिएको जानकारीअनुसार भूकम्पपछि आइतबार मध्याह्नसम्ममा ५ हजार भन्दा बढी विस्थापित ...

महिला फुटबल पोखरा रङ्गशालामै हुने

काठमाडौं - १३ औँ दक्षिण एसियाली खेलकुद (साग) लक्षित निर्माण गरिएको पोखरा फुटबल मैदानको ग्यालरी ‘सी’ अन्तर्गतको विशिष्ट श्रेणीसहितको प्यारापिटमा सिट जडान गरिएको छ ।पोखरा रंगशाला फुटबल मैदानमा महिला फुटबल प्रतियोगिता हुने भएपछि यतिबेला फुटबल मैदानको का ...

प्रिमियर लिग : लिभरपुल अपराजित, लेस्टर दोस्रो स्थानमा उक्लियो

काठमाडौं - लिभरपुलले प्रिमियर लिगमा अपराजित यात्रालाई कायम राखेको छ । यस सिजन १३ खेलसम्म अपराजित रहने क्रममा लिभरपुलले शनिबार क्रिस्टल प्यालेसलाई २-१ ले पराजित गरेको हो ।घरेलु मैदानमा क्रिस्टल प्यालेसले लिग लिडर लिभरपुललाई पहिलो हाफमा गोलरहित बराबरीम ...

१३ औं साग : २९ खेलमा ३ हजार खेलाडीले प्रतिस्पर्धा गर्ने

काठमाडौं - मंसिर १५ गते बाट नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि जिम्मा पाएको प्राविधिक समितिले शनिबार आफ्नो कार्यविवरण जानकारी गराएको छ ।।त्रिपुरेश्वर स्थित राष्ट्रिय खेदकुद परिषदको प्रचार प्रसार समितिको कार्यालयमा पत्रकार स ...

मार्को रिउसकाे गाेलमा डर्टमण्ड जाेगियाे

एजेन्सी - जर्मन बुन्डेशलिगामा बोरुसिया डर्टमण्डले बराबरीको खेलेको छ ।शुक्रबार राति भएको खेलमा डर्टमण्डले पाडेरबोर्नसंग ३–३ गोलको बराबरी खेल्दै अंक बाँड्न पुगेको हो । खेलको इन्जुरी समयमा कप्तान मार्को रिउसले गोल गर्दै डर्टमण्डलाई जोगाएका हुन् ।डर्टमण् ...

पारसको टिमसँग सन्दीपको टिम पराजित

एजेन्सी - युएईमा जारी टी-१० लिगको सुपर लिगको अन्तिम खेलमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का सम्मिलित टिम आबु धाबीसँग अर्का नेपाली क्रिकेटर सन्दीप लामिछाने रहेको कर्नाटका टुसकेर्स पराजित भएको छ ।शुक्रबार राति पारसको टिमले सन्दीपको ...