खेलकुद
टोटेनह्यामका नयाँ प्रशिक्षकमा जोसे मौरिन्हो नियुक्त
काठमाडौं - इंग्लिस क्लब टोटेनह्याम हट्सपरले २०२२/२३ सम्मको सिजनको लागि जोसे माउरिन्होलाई प्रशिक्षकमा नियुक्त गरेको छ। क्लबले पूर्वम्यानेजर मौरियस पोचेटिनोलाई बर्खास्त गरेको २४ घण्टा नबित्दै पोचुगलका माउरिन्होलाई ४ वर्षसम्म प्रशिक्षकको रूपमा नियुक्त ग ...
जर्मनीको फराकिलाे जितमा जिनाब्रीको ह्याट्रिक
एजेन्सी - सर्जी जिनाब्रीको ह्याट्रिकको सहयोगमा जर्मनीले युरोकप छनोटमा फराकिलो जित निकालेको छ । मंगलबार राति भएको खेलमा जर्मनीले नर्दन आयरल्याण्डलाई ६–१ गोल अन्तरले पराजित गर्दै फराकिलो जित आत्मसाथ गरेको हो ।जर्मनीको जितमा सर्जी जिनाब्रीले ह्याट ...
विश्वकप छनोट: कुवेतसँग नेपाल १-० ले पराजित
काठमाडौं - सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप र सन् २०२३ मा चीनमा एएफसी एसियन कपको संयुक्त छनोटअन्तर्गत कुवेतविरुद्धको खेलमा नेपाल पराजित भएको छ। दशरथ रंगशाला समयमै बन्न नसक्दा भुटानको चाङ्लिमिथाङ रंगशालामा मंगलबार भएको खेलमा नेपाललाई कुवेतले ...
फिफा विश्वकप छनोट : नेपालले आज कुवेतसँग खेल्ने
काठमाडौं - कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत नेपालले आज कुवेतसँग खेल्दैछ । नेपालले पहिलो घरेलु खेलको रुपमा कुवेतसँग भुटानको थिम्पुमा खेल्न लागेको हो । नेपालको दशरथ रंगशाला अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नबनेपछि खेल न् ...
अफगानिस्तानले जित्यो वेष्ट इण्डिजविरुद्धको टी-ट्वान्टी सिरिज
काठमाडौं - वेष्ट इण्डिजविरुद्धको तीन खेलको टी-ट्वान्टी क्रिकेट सिरिज अफगानिस्तानले जितेको छ ।आइतबार भएको तेस्रो तथा अन्तिम खेलमा वेष्ट इण्डिजलाई २९ रनले पराजित गर्दै अफगानिस्तानले सिरिजमा २(१ को कब्जा जमाएको हो ।अफगानिस्तानले दिएको १ सय ५७ रनको लक्ष् ...
विमल घर्तीमगर सहित फूटबल टिमका ४ खेलाडी बर्खास्त
काठमाडौं - राष्ट्रिय फुटबल टीमका चार खेलाडीलाई कुवेत सँग हुने खेलबाट हटाइएका छन् । डिफेन्डर दिनेश राजवंशी, मिडफिल्डरद्वय अञ्जन विष्ट तथा सन्तोष तामाङ र फवार्ड बिमल घर्तिमगरलाई टोलीबाट हटाइएको छ ।सन् २०२२ को विश्वकप र २०२३ को एसियाकप छनोट खेल्न भुटान ...