खेलकुद

सागमा आज १५ खेलमा प्रतिस्पर्धा हुँदै, फुटबलमा नेपाल र बंगलादेश भिड्दै

काठमाडौं - १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता ९साग० मा आज ९आइतबार० विभिन्न १५ खेलमा प्रतिस्पर्धा हुँदैछ ।फुटबलतर्फ आइतबार नेपाली पुरुष टोलीले बंगलादेशको सामना गर्दैछ । नेपाल र बंगलादेशबीचको विजेताले फाइनलको यात्रा तय गर्ने छन् । खेल दशरथ रंगशाला ...

कुस्तीमा नेपाललाई पहिलो स्वर्ण, संगीताले इतिहास रचिन्

जनकपुरधाम - १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कुस्तीमा नेपालले पहिलो स्वर्ण जितेर इतिहास रचेको छ ।जनकपुरस्थित हबर्ड हलमा शनिबार भएको ५५ केसी तौल समूहको प्रतिस्पर्धामा नेपालकी संगीता धामीले स्वर्ण जितेर इतिहास रचेकी हुन् ।महेन्द्रनगरकी संगीता ...

पौडीमा गौरिकाले जितिन् रजत पदक

काठमाडौं - नेपालकी चर्चित महिला पौडिबाज गौरिका सिंह १३ औं सागमा स्वर्ण जित्न चुकेकी छन्।सय मिटर ब्याकस्ट्रोकमा उनी रजत पदकमा सीमित भएकी हुन्।गौरिकाले निर्धारित दुरी १ मिनेट ०३.१५ सकेन्डमा पुरा गर्दा भारतकी मान्न राजिव पाटेल स्वर्ण जित्न सफल भइन्।पाटे ...

माल्दिभ्सलाई पराजित गर्दै नेपाल फाइनलमा

 काठमाडौं -  नेपाल राष्ट्रिय यू(२३ फुटबल टोली १३औं दक्षिण एसियाली खेलकुद अन्तर्गत फुटबलको फाइनलमा प्रवेश गरेको छ । शनिबार माल्दिभ्सलाई २(१ ले पराजित गर्दै नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।खेलको १८औं मिनेटमा माल्दिभ्सका लागि इब् ...

पुरुष क्रिकेट : नेपाल बंगलादेशसँग ४४ रनले पराजित

काठमाडौं - १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपाल बंगलादेशको यू २३ टिमसँग पराजित भएको छ ।त्रिवि क्रिकेट मैदामा शनिबार भएको खेलमा नेपाल स्वर्ण पदकको दाबेदार टोली बंगलादेशसँग ४४ रनले पराजित भएको हो । पराजित भएसँगै नेपालको स्वर ...

महिला क्रिकेटमा नेपालले जित्यो कास्य

काठमाडौं - १३ औं सागअन्तर्गत महिला क्रिकेटमा नेपालले कास्य पदक हात पारेको छ ।पोखरा रंगशालामा शनिबार कास्यका लागि भएको खेलमा माल्दिभ्सलाई १० विकेटले पराजित गर्दै नेपालले कास्य जितेको हो । माल्दिभ्सले दिएको ९ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १ ओभर ...