खेलकुद

एसीसी इस्टर्न रिजन टी-२०: नेपाल हङकङसँग पराजित

काठमाडौं - नेपालले एसीसी इस्टर्न रिजन पुरुष टी-ट्वान्टी कप को दोस्रो खेलमा पनि हार व्यहोरेको छ । थाइल्याण्डको बैंककमा आइतबार भएको खेलमा हङकङसँग ४३ रनले पराजित हुँदै नेपालले लगातार दोस्रो हार व्यहोरेको हो ।हङकङले दिएको १ सय ५५ रनको लक्ष्यसहित जवाफी ब् ...

पीएसजीको जितमा एम्बाप्पेको दुई गोल

काठमाडौं - लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजीले) शानदार जित दर्ता गरेको छ । शनिबार भएको खेलमा पीएसजीले घरेलु मैदानमा डिजोनलाई ४–० गोल अन्तरले हराएको हो ।पीएसजीको जितमा केलियन एम्बाप्पेले दुई तथा मौरो ईकार्डी र पाब्लो साराबियाले समान एक एक गोल ...

प्रिमियर लिग : सिजनमा पहिलो पटक हार्‍यो लिभरपुल

काठमाडौं -  प्रिमियर लिग फुटबलमा लिभरपुलले सिजनको पहिलो हार ब्यहोरेको छ ।शनिबार राति भएको खेलमा रेलिगेशन जोनबाट बच्न संघर्षरत वाटफोर्डले लिभरपुललाई ३–० ले हराएको हो । खेलमा ईस्माइला सर्रले दुई तथा कप्तान ट्रोय डेनीले एक गोल गरेपछि लिभरपुलको सिजन ...

एसीसी ईस्टर्न रिजन टी-२० : नेपालले हङकङसँग खेल्दै

काठमाडौं - एसीसी ईस्टर्न रिजन पुरुष टी–ट्वान्टी कप क्रिकेटको दोस्रो खेलमा नेपालले आज ९आईतबार० हङकङसंग खेल्दैछ ।थाईल्याण्डको बैंककमा नेपालले आफ्नो दोस्रो खेल नेपाली समय अनुसार बिहान सवाँ ८ बजेदेखि खेल्ने छ ।औसत बलिङ र कमजोर ब्याटिङको कारण पहिलो खेलमा ...

नेपाललाई मलेसियाले दियो १५५ रनको लक्ष्य

काठमाडौं - एसीसी इस्टर्न रिजन टी-२० कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा मलेसियाले जितका लागि नेपाललाई १५५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।थाइल्याण्डमा जारी प्रतियोगितामा शनिबार भएको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको मलेसियाले २० ओभरमा ६ विकेट ...

सन्दीपको टी–ट्वान्टीमा कीर्तिमानी

काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले टी-ट्वान्टी क्रिकेटमा कीर्तिमानी १०० विकेट पुरा गरेका छन् ।थाइल्याण्डमा जारी एसीसी इस्टर्न रिजन पुरुष टी–२० कप क्रिकेटको खेलमा मलेसियाविरुद्ध उनले लगातार २ विकेट लिएका लिए र आफनो ...