खेलकुद

युभेन्टस र मिलानबीचको खेल स्थगित

काठमाडौं - कोरोना भाइरसको कारण इटालियन लिग 'सिरि ए' लाई समेत प्रभावित बनाएको छ ।इटाली सरकारले कोरोनालाई मध्यनजर गर्दै युभेन्टस र एसी मिलानबीचको खेल स्थगित गरेको हो ।युभेन्टस र एसी मिलानबीच बुधबार तुरिनमा हुने भनिएको इटालियन कपको सेमिफाइनल अन्तरगतको द ...

थाईल्याण्डविरुद्ध फराकिलो जित निकाल्ने दाउमा नेपाल

काठमाडौं - एसीसी इस्टर्न रिजन पुरुष टी(ट्वान्टी कप क्रिकेटको आफ्नो तेस्रो खेलमा नेपालले आज ९बुधबार० आयोजक थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दै छ ।बैंककमा हुने नेपाल र थाइल्याण्डबीचको खेल नेपाली समय अनुसार बिहान ८स्१५ बजे सुरु हुनेछ ।टेर्डथाई क्रिकेट मैदा ...

लिभरपूललाई हराउँदै चेल्सी क्वाटरफाइनलमा प्रवेश

एजेन्सी - लिभरपूललाई हराउँदै चेल्सी एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति चेल्सीको मैदान स्टामफोर्ड ब्रिजमा सम्पन्न खेलमा घरेलु टोली २–० ले विजयी भयो ।लिभरपुल विरुद्धको खेलमा चेल्सीलाई विजयी गराउन विलियन र रोस बार्क्लेले एक एक गोल गरे ...

टी -२० वरीयतामा नेपाल ३ स्थान तल झर्‍याे

काठमाडौं - टी-२० वरीयतामा नेपाल तीन स्थान तल झरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १५ औँ स्थानमा पुगेको छ ।यसअघि नेपाल १२ औँ स्थानमा रहेको थियो । लगातार खराब प्रदर्शनका कारण नेपालको वरीयतामा ठूलो गिरा ...

आर्सनल एफए कपको क्वार्टरफाईनलमा

काठमाडौं - आर्सनल एफ ए कपको क्वार्टरफाईनलमा प्रवेश गरेको छ ।आईतबार राति पाँचौ चरणको खेलमा पोर्ट्समाउथलाई २–० गोल अन्तरले हराउँदै आर्सनलले अन्तिम ८ पुगेको हो ।आर्सनलको जितमा स्रोक्राटिस र एडी नेकेथियाले समान एक एक गोल गरे ।खेलमा स्रोक्राटिसले पहिलो हा ...

स्पेनिस ला लिगा : बार्सिलोनालाई हराउँदै रियल शीर्ष स्थानमा

काठमाडौं - स्पेनिस ला लिगा अन्तर्गत चर्चित एल क्लासिको भिडन्तमा बार्सिलोनालाई पराजित गर्दै रियल मड्रिड शीर्ष स्थानमा उक्लेको छ ।आईतबार राति घरेलु मैदानमा भएको खेलमा रियले बार्सिलोनालाई २–० ले हराएको हो । पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिए पनि रियल ...