खेलकुद

सेमिफाईनलमा नेपालले आज श्रीलंकासँग खेल्दै

 काठमाडौं - १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत महिला भलिबलको सेमिफाईनलमा नेपालले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ ।त्रिपुरेश्वरस्थित कभर्डहलमा नेपाल र श्रीलंकाबीचको सेमिफाईनल खेल साँझ ७ बजे सुरु हुनेछ । नेपाल आज श्रीलंकालाई ...

प्रशिक्षक उनाई इमेरीलाई आर्सनलले बर्खास्त गर्‍यो

एजेन्सी - युरोपा लिग अन्तर्गत गएरातिको खेलमा जर्मन क्लब इन्ट्राक्ट फ्राङ्कफर्टसँग पराजित भएसँगै आर्सनलले प्रशिक्षक उनाई इमेरीलाई बर्खास्त गरेको छ। इमेरीको प्रशिक्षणमा आर्सनलले पछिल्ला सात खेलमा जित निकाल्न नसकेसँगै क्लब व्यवस्थापनले उनलाई शुक्रबार बर ...

युरोपा लिग अन्तर्गत आज २४ खेल हुँदै

काठमाडौं - युरोपा लिग अन्तर्गत आज २४ खेल हुँदैछन् । खेलहरु तीन फरक–फरक समयमा हुन लागेको हो । आजको खेलमा म्यान्चेस्चेस्टर युनाइटेडले आस्तानाको घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैछ । भने अर्को इंग्लिस क्लब आर्सनलले इन्ट्रिच फ्रांकफर्टको सामना गर्दैछ । आर् ...

१३ औं सागको सम्पुर्ण तयारी पुरा

काठमाडौ - सरकारले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले बिहीबार काठमाडौंमा संचारकर्मीहरुसँग कुरा गर्दै सागको व्यवस्थापन र खेलकुद सञ्चालन सम्बन्धी सबै तयारी पु ...

च्याम्पियन्स लिग: आयाक्सले जित्दा, चेल्सी र भ्यालेन्सिया बराबरीमा रोकिए

काठमाडौं - डच क्लब आयाक्सले च्याम्पियन्स लिग छनोट खेलमा फ्रेन्च क्लब लिलेलाई २–० गोलले हराएको छ । समूह ‘एच’ अन्तर्गत बुधबार राति भएको खेलमा आयाक्सलाई जिताउन हाकिम जियाचले दोस्रो र क्वीन्सी प्रोमेसले ५९औं मिनेटमा गोल गरे । जितसँगै पाँच खेलबाट १० ...

साग : पहिलो खेलमै नेपाली महिला भलिबल टोलीको शानदार जित

काठमाडौं - १३ औं दक्षिण एसियाली खेलकुदसागको महिला भलिबल विधा अन्तगर्त नेपालले आफ्नो पहिलो खेलमा बङ्गलादेशलाई पराजित गरेको छ ।काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्(राखेप) परिसरस्थित कर्भड हलमा भएको पहिलो खेलमा नेपालले बङ्गलादेशमाथि ३–० ...