खेलकुद
यी तीन जना खेलाडी अनुबन्ध गर्ने तयारीमा रियल मड्रिड
काठमाडौं - रियल मड्रिड ग्यारेथ बेल र हामेश रोद्रिगेज बेच्न तयार रहेको मिडिया रिपोर्टमा उल्लेख छ । मिडिया रिपोर्टका अनुसार रियलमा नयाँ अनुहार अनुबन्ध गर्न पनि उनीहरुलाई अफलोड गर्न क्लब तयार भएको बताइएको छ ।पछिल्लो समय रियलले लिभरपुलका स्टार खेलाडी साड ...
यसकारण स्टार खेलाडीहरुको विकल्प खोज्दै बार्सिलोना !
काठमाडौं - बार्सिलोनामा पछिल्लो समय केही खेलाडीहरुको विकल्पको खोजी भइराखेको छ । बार्सिलोना स्टार लियोनल मेस्सीपछि बार्सिलोनाको जिम्मेवारी कसले सम्हाल्छ भन्ने चासो पनि उत्तिकै उठिराखेको छ ।बार्सिलोनाले उनको विकल्पमा ब्राजिलियन नेयमार अनुबन्ध गर्न चाहे ...
रहेनन् चर्चित गोलरक्षक पिटर बोनेट्टी
काठमाडौं - इङ्ल्यान्डको राष्ट्रिय फुटबल टोलीका पूर्वगोलरक्षक पिटर बोनेट्टीको निधन भएको छ। बोनेट्टीको आइतबार राति ७८ वर्षको उमेरमा निधन भएको उनको पारिवारिक स्रोतले बताएको छ। उनी लामो समयदेखि बिरामी थिए। बोनेट्टी इङ्लिस प्रिमियर लिग क्लब चेल्सीका ...
फिफा वरियतामा नेपाल यथावत् रहन सफल
काठमाडौं - विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले आज सार्वजनिक गरेको वरियतामा नेपाल यथावत् रहन सफल भएको छ ।फिफाले सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल १७०औँ स्थानमा रहँदै यथावत् स्थानमा रहन सफल भएको हो । गत महिना पनि नेपाल १७०औँ स्थानमै रहेको ...
जेलबाट छुटे रोनाल्डिन्हो
एजेन्सी - ब्राजिलका पूर्वस्टार रोनाल्डिन्हो जेलबाट छुटेका छन् । नक्क्ली पासपोर्ट प्रयोग गरेका आरोपमा पाराग्वेमा पक्राउ परेका रोनाल्डिन्हो मंगलबार जेलबाट रिहा भएका हुन् ।नक्कली राहदानी प्रयोग गरेर पाराग्वेको रिसोर्ट याच एन्ड गल्फ क्लब पारा ...
एट्लेटिको मड्रिडले खेलाडीको ७० प्रतिशत तलब कटौती गर्ने
एजेन्सी - स्पेनिस क्लब एट्लेटिको मड्रिडले आफ्ना खेलाडीको ७० प्रतिशत तलब कटौती गर्ने भएको छ ।एट्लेटिकोले ४ सय ३० कर्मचारीको तलब ७० प्रतिशत कटौती गर्न लागेको हो ।एक विज्ञप्ती जारी गर्दै एट्लेटकोले विज्ञप्ति जारी गर्दै क्लबको अन्य स्टाफलाई सहयोग गर्न एट ...

.gif)