खेलकुद
लिभरपुल र एभर्टन बराबरीमा रोकिए
काठमाडौं, एजेन्सी - इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुल बराबरीमा रोकिएको छ ।शनिबार साँझ गुड्डीसन पार्कमा भएको खेलमा लिभरपुल १० खेलाडीमा सिमित एभर्टनसँग २-२ गोलको बराबरीमा रोकिएको हो ।दुई पटक अग्रता जोगाउन नसक्दा लिभरपुल बराबरीमा रोकिएको ...
लिभरपुललाई एभर्टनको चुनौती
काठमाडौं,एजेन्सी - इंग्लिस प्रिमियर लिग फुटबलमा आज चार खेल हुँदैछ ।पहिलो खेल साविक विजेता लिभरपुल र शिर्षस्थानमा रहेको एभर्टनबीच हुँदैछ । खेल नेपाली समयानुसार गुड्डीसन पार्क रंगशालामा साँझ ७:१५ बजे सुरु हुनेछ ।घरेलु मैदानमा एभर्टनले बलियो टिम ल ...
दिल्ली र चेन्नई भिड्दै, शिर्षस्थान र बदलाको दौडमा
काठमाडौं - युएईमा जारी १३ औं संस्करणको आईपीएलमा आज दिल्ली क्यापिटल्स र चेन्नई सुपर किंग्सबीच खेल हुँदैछ । खेल नेपाली समयानुसार शारजहा रंगशालामा साँझ ७:४५ बजे हुनेछ ।जारी सिजनमा उत्कृष्ट प्रर्दशन गरिरहेको दिल्लीलाई चेन्नईले चुनौती दिन लागेको हो । गत स ...
आईपीएल: बदला लिने दाउमा बेंग्लोर
काडमाडौं, एजेन्सी - युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज किंग्स ११ पञ्जाब र राेयल च्यालेन्जर्स बेंग्लोरबीच खेल हुदैँछ । खेल नेपाली समयानुसार ७:४५ बजे शारजहा रंगशालामा हुनेछ ।अंक तालिको शिर्ष तीनमा रहेको बेंग्लोरलाई पुछारमा र ...
इन्डियन प्रिमियर लिग: दिल्ली भर्सेस राजस्थान
काठमाडौ,एजेन्सी - युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिगमा आज दिल्ली क्यापिटल्स र राजस्थान रोयर्ल्सबीच खेल हुँदैछ । खेल नेपाली समयानुसार ७:४५ बजे दुबई अन्तराष्ट्रिय रंगशालामा हुनेछ ।अंक तालिको दोस्रो स्थानमा रहेको दिल्लीलाई सातौँ स्थानमा रह ...
दुई वर्षपछि पहिलोपटक हार्यो स्पेन
काठमाडौं,एजेन्सी - नेसन्स लिग फुटबलमा युक्रेनले स्पेनविरुद्ध जित निकालेको छ ।गएराति भएको खेलमा स्पेन युक्रेनसंग १–० ले पराजित भएको हो । स्पेनले पछिल्लो करिब दुई वर्षपछि पहिलो हार व्यहोरेको हो ।बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका भिक्टोर स्यागान्कोभल ...

.gif)