खेलकुद
गेटाफेसंग बार्सिलोना स्तब्ध
काठमाडौं, एजेन्सी - स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सिजनको पहिलो हार ब्यहोरेको छ । गएराति भएको खेलमा बार्सिलोना गेटाफेसंग १–० ले पराजित भएको हो ।गेटाफेको जितमा फरवार्ड जयमी माटाले दोस्रो हाफमा पेनाल्टीमार्फत् निर्णायक गोल गरे । बार्सिलोनाका फ्रे ...
नव प्रवेशी क्लबसँग घरेलु मैदानमै हार्यो रियल
काठमाडौं, एजेन्सी - स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिड पराजित भएको छ । गएराति भएको खेलमा रियल क्याडिजसँग १-० गोल अन्तरले पराजित भएको हो ।रियल घरेलु मैदानमै नव प्रवेशी क्लबसँग स्तब्ध भएको हो । क्याडिजलाई जित दिलाउन एन्थोनी लोजानोले निर्ण ...
लिभरपुल र एभर्टन बराबरीमा रोकिए
काठमाडौं, एजेन्सी - इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुल बराबरीमा रोकिएको छ ।शनिबार साँझ गुड्डीसन पार्कमा भएको खेलमा लिभरपुल १० खेलाडीमा सिमित एभर्टनसँग २-२ गोलको बराबरीमा रोकिएको हो ।दुई पटक अग्रता जोगाउन नसक्दा लिभरपुल बराबरीमा रोकिएको ...
लिभरपुललाई एभर्टनको चुनौती
काठमाडौं,एजेन्सी - इंग्लिस प्रिमियर लिग फुटबलमा आज चार खेल हुँदैछ ।पहिलो खेल साविक विजेता लिभरपुल र शिर्षस्थानमा रहेको एभर्टनबीच हुँदैछ । खेल नेपाली समयानुसार गुड्डीसन पार्क रंगशालामा साँझ ७:१५ बजे सुरु हुनेछ ।घरेलु मैदानमा एभर्टनले बलियो टिम ल ...
दिल्ली र चेन्नई भिड्दै, शिर्षस्थान र बदलाको दौडमा
काठमाडौं - युएईमा जारी १३ औं संस्करणको आईपीएलमा आज दिल्ली क्यापिटल्स र चेन्नई सुपर किंग्सबीच खेल हुँदैछ । खेल नेपाली समयानुसार शारजहा रंगशालामा साँझ ७:४५ बजे हुनेछ ।जारी सिजनमा उत्कृष्ट प्रर्दशन गरिरहेको दिल्लीलाई चेन्नईले चुनौती दिन लागेको हो । गत स ...
आईपीएल: बदला लिने दाउमा बेंग्लोर
काडमाडौं, एजेन्सी - युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज किंग्स ११ पञ्जाब र राेयल च्यालेन्जर्स बेंग्लोरबीच खेल हुदैँछ । खेल नेपाली समयानुसार ७:४५ बजे शारजहा रंगशालामा हुनेछ ।अंक तालिको शिर्ष तीनमा रहेको बेंग्लोरलाई पुछारमा र ...

.gif)