खेलकुद

आईपीएल: दिल्ली र पञ्जाब भिड्दै

काठमाडौं, एजेन्सी - युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज किंग्स ११ पञ्जाब र दिल्ली क्यापिटल्सबीच खेल हुँदैछ । खेल नेपाली समयानुसार ७स्४५ बजे दुबई अन्तराष्ट्रिय रंगशालामा हुनेछ ।अंश तालिकाको शिर्षस्थानमा रहेको दिल्लीलाई सातौं ...

आईपीएल: राजस्थानले चेन्नईलाई ७ विकेटले हरायो

काठमाडौं, एजेन्सी - राजस्थान रोयल्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा चौंथो जित निकालेको छ ।गएराति भएको खेलमा साविक उपविजेता चेन्नई सुपर किङ्सलाई ७ विकेटले पराजित गर्दै राजस्थानले चौंथो जित निकालेको हो ...

आईपीएल : चेन्नई र राजस्थान भिड्दै

काठमाडौं,एजेन्सी - युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज चेन्नई सुपर किंग्स र राजस्थान रोयर्ल्सबीच खेल हुँदैछ । खेल नेपाली समयानुसार शेख जियाज रंगशालामा साँझ ७:४५ बजे सुरु हुनेछ ।अंब तालिकाको पुछारमा रहेको राजस्थानले सात ...

आईपीएल : मुम्बई अपराजित यात्रा कायम गर्ने

काठमाडौं,एजेन्सी - युएईमा जारी १३ औं संस्करणको आईपीएलमा आज मुम्बई इन्डियन्स र किंग्स ११ पञ्जाबबीच खेल हुँदैछ । खेल दुबई अन्तराष्ट्रिय रंगशालामा साँझ ७:४५ बजे सुरु हुनेछ ।पछिल्ला पाँच खेलमा अपराजित रहेको मुम्बईलाई पञ्जाबले चुनौती दिन लागेको हो । मुम्ब ...

गेटाफेसंग बार्सिलोना स्तब्ध

काठमाडौं, एजेन्सी - स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सिजनको पहिलो हार ब्यहोरेको छ । गएराति भएको खेलमा बार्सिलोना गेटाफेसंग १–० ले पराजित भएको हो ।गेटाफेको जितमा फरवार्ड जयमी माटाले दोस्रो हाफमा पेनाल्टीमार्फत् निर्णायक गोल गरे । बार्सिलोनाका फ्रे ...

नव प्रवेशी क्लबसँग घरेलु मैदानमै हार्‍यो रियल

काठमाडौं, एजेन्सी - स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिड पराजित भएको छ । गएराति भएको खेलमा रियल क्याडिजसँग १-० गोल अन्तरले पराजित भएको हो ।रियल घरेलु मैदानमै नव प्रवेशी क्लबसँग स्तब्ध भएको हो । क्याडिजलाई जित दिलाउन एन्थोनी लोजानोले निर्ण ...