खेलकुद
फिफा वरियतामा नेपाल यथावत्
काठमाडौं - विश्व फुटबल महासंघ (फिफा) को वरियतामा नेपालको स्थान यथावत् छ । कोरोना भाइरसको महामारीका कारण कुनै पनि खेल नखेलेका कारण नेपालको वरियतामा फेरबदल नभएको हो ।फिफाले आज जारी गरेको वरियतामा नेपाल १७०औँ स्थानमा कायमै छ । फिफाले यसअघि वरियताको सूची ...
आईपीएल: राजस्थान र हैदरावाद भिड्दै
काठमाडौं, एजेन्सी - युएईमा जारी १३ औं संस्करणको इनिडयन प्रिमियर लिग (आईपीएल)मा आज राजस्थान रोयर्ल्स र सनराइजर्स हैदरावादबीच खेल हुँदैछ । खेल नेपाली समयानुसार दुबई अन्तराष्ट्रिय रंगशालामा ७:४५ बजे हुनेछ ।अंक तालिकाको छैटौं स्थानमा रहेको राजस्थानलाई सा ...
लिभरपुलसँग घरेलु मैदानमा हार्यो अजाक्स
काठमाडौं, एजेन्सी - च्याम्पियन्स लिग फुटबलमा लिभरपुलले अजाक्सलाई पराजित गरेको छ ।गएराति भएको खेलमा प्रिमियर लिग क्लब लिभरपुलले अजाक्सलाई १–० ले हराएको हो । निकोलस ट्यागलियाफिको आत्मघाति गोल लिभरपुललाई च्याम्पियन्स लिगको पहिलो खेलमा जित दिलाउन पर्याप् ...
एट्लेटिकोमाथि बायर्नको सहज जित
काठमाडौं, एजेन्सी - च्याम्पियन्स लिग फुटबलमा बायर्न म्युनिखले विजयी सुरुवात गरेको छ ।गएराति भएको खेलमा बायर्नले एटलेटिको मड्रिडलाई ४-० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।खेलको २८ औं मिनेटमा विङ्गर किंग्सले कोम्यानले गोल गर्दै बायर्नलाई ...
नेपालले बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने
काठमाडौं - नेपाल र बंगलादेशबीच हुने दुई मैत्रीपूर्ण फुटबल खेलको मिति तय भएको छ ।बंगलादेश फुटबल महासंघ (बीएफएफ)ले मंगलबार राति एक सूचना सार्वजनिक गर्दै नेपाल र बंगलादेशबीच हुने दुई मैत्रीपूर्ण खेलको मिति जानकारी गराएको हो ।जारी सूचनाका अनुसार ने ...
बार्सिलोनाको सानदार जित
काठमाडौं,एजेन्सी - च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले शानदार सुरुवात गरेको छ ।गएराति भएको खेलमा हंगेरियन क्लब फेरेन्सभरोसमाथि ५–१ को जित सहित बार्सिलोनाले च्याम्पियन्स लिगमा शानदार सुरुवात गरेको हो ।खेलमा लियोनल मेस्सीले २७ औं मिनेटमा पेनाल्टीमार् ...

.gif)