तेन्दुलकर अस्पतालबाट डिस्चार्ज
खबर एक्सप्रेस
२०७७-१२-२७ ११:२० मा प्रकाशित
Total Shares: 350
काठमाडौं, एजेन्सी - भारतीय क्रिकेटर सचिन तेन्दुलकर अस्पतालबाट डिस्चार्ज भएका छन् ।
कोरोना भाइरसको संक्रमणपछि अस्पताल भर्ना भएका तेन्दुलकर बिहीबार डिस्चार्ज भएका हुन् ।
४८ वर्षीय तेन्दुलकरले सामाजिक संजालबाट आफु अस्पतालबाट डिस्चार्ज भएको बताएका छन् । अस्पतालबाट डिस्चार्ज भएपनि घरमै थप केहि समय आईसोलेसनमा बस्न तेन्दुलकरलाई चिकित्सकले सल्लाह दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
कोरोना देखिएपछि उनी गत अप्रिल २ मा अस्पताल भर्ना भएका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस