सामाजिक

विदेशमा कोरोनाले नेपालीको मृत्यु हुने क्रम रोकियो : एनआरएनए

काठमाडौं - कोरोना भाइरस संक्रमणले विदेशमा नेपालीको मृत्यु हुने क्रम रोकिएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । एनआरएनएको स्वास्थ्य समितिका अनुसार यो साता कोरोना भाइरसको संक्रमणबाट कुनै नेपालीले ज्यान गुमाउन परेन ।समितिले दिएको जानकारी अनुसार ...

यातायात श्रमिकको स्वास्थ्यलाई ध्यान दिन आग्रह

काठमाडौं - यातायात व्यवसायी तथा यातायात मजदूरहरुले यातायात क्षेत्रका श्रमिकको स्वास्थ्यलाई ध्यान दिन सरकारलाई आग्रह गरेको छ ।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ, नेपाल यातायात मजदूर सङ्घ, अखिल नेपाल यातायात मजदूर सङ्घ, नेपाल यातायात स्वतन्त्र मज ...

म्याग्दी पहिरो - मृतकको सङ्ख्या २० पुग्यो

म्याग्दी - म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिकामा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका २० जनाको शव भेटिएको छ ।बेपत्ताको खोजीमा परिचालन भएको नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीयवासीले पहिरोले पुरिएको अवस्थामा उनी ...

अवैध मिर्गौला प्रत्यारोपणको आरोपमा चार चिकित्सक पक्राउ

चितवन - प्रहरीले भरतपुर मेडिकल कलेजबाट चार चिकित्सक पक्राउ गरेको छ । अवैध रुपमा मृगौला प्रत्यारोपण गरेको आरोपमा प्रहरीले चार चिकित्सक र जिल्ला प्रशासन कार्यालय चितवनका कर्मचारीलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा चिकित्सकमा राकेश बर्मा, सुप्रभात श्रेष ...

गुल्मीमा भीरबाट लडेर एक महिलाको गयो ज्यान

गुल्मी - गुल्मीमा भीरबाट लडेर एक महिलाको ज्यान गएको छ । जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्बर एक हुगाकी ३३ वर्षीया गिता नेपालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक केदार प्रसाद पन्तले जानकारी दिए ।शुक्रबार साँझ घाँस काट्न ...

पछिल्लो २४ घण्टामा थप ७० जनामा संक्रमण पुष्टि, ४३१ डिस्चार्ज

काठमाडौं -  नेपालमा पछिल्लो २४ घण्टामा थप ७० जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १६ हजार ७१९ पुगेको छ।मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्र ...