सामाजिक

मौसम: आइतबारदेखि फेरि भारी वर्षा हुने चेतावनी

काठमाडौं - जल तथा मौसम विज्ञान विभागले साउन ४ गतेदेखि फेरि भारी वर्षा हुने चेतावनी दिएको छ।विभागका अनुसार साउन ४ देखि तीन/चार दिन भारी वर्षा हुने सम्भावना छ। सो अवधिमा बाढीपहिरोको जोखिम रहेकाले सतर्कता अपाउन विभागले आह्वान समेत गरेको छ।सार ३ गतेसम्म ...

मुक्तिनाथ विकास बैंकमा राखेको बम सेनाद्वारा निस्क्रिय

सल्यान - सल्यानको बागचौर नगरपालिका–२ स्थित मुक्तिनाथ विकास बैंकमा राखिएको बाल्टिन बम आज नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको छ ।नेपाली सेनाको सवुज गण सिमखर्कबाट गएको सहसेनानी सन्देश थापाको बम डिस्पोजल टोलीले आज दिउँसो १ः२४ बजे सो बम निस् ...

उपत्यकामा ३ हजारमा परीक्षण गर्दा ३ जनामा मात्रै कोरोना पोजेटिभ

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण दर दिनप्रतिदिन घट्दै गएको बताएको छ ।मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा दैनिक १० हजार बढी नमुना परीक्षण गर्न सक्ने क्षमता रहेपनि संक्रमण दर नै कम भएको बताएका हुन् । उपत ...

थप १६७ जनामा कोरोना संक्रमण, संक्रमितको कुल संख्या १७ हजार ३४४ पुग्यो

काठमाडौं - नेपालमा कोरोनाभाइरस (कोभिड– १९) संक्रमितको संख्या १७ हजार ३४४ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा बिहीवार आयोजित नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप १६७ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको हो । संक्रमितमध्ये ११ ...

साउन ४ गतेबाट पानीको बहाव बढने, सतर्क रहन आग्रह

काठमाडौं - वर्षायाम चलिरहँदा साउन ४ गतेबाट नदीमा पानीको वहाव वढ्न सक्ने भन्दै सरकारले सतर्क रहन आग्रह गरेको छ ।राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा ब्यवस्थापन प्राधिकरणका अनुसार साउन ५ गतेदेखि ९ गतेसम्म प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र प्रदेश ५ का ...

कर्णालीमा १७०० बढी कोरोना संक्रमित

सुर्खेत - कर्णालीमा कोरोना संक्रमितको संख्या नियमित बढिरहेको छ । दैनिक दर्जनौँ मानिसमा कोरोना देखिँदैछ छ, तर राजधानी सुर्खेतको वीरेन्द्रनगर बजार तथा कार्यालयमा मान्छेको भीड त्यत्तिकै देखिन्छ ।नागरिकमा विगतको जस्तो कोरोना आतंक पनि घट्दै गएको छ । सामान ...