सामाजिक

सुनसरीमा सशस्त्र प्रहरी र तस्कर समूहबीच झडप, गोली लागेर एकजना घाइते

धरान - सुनसरीको हरिनगरमा गएराति तस्कर समूह र सशस्त्र प्रहरीबीच झडप भएको छ ।भारतबाट आउँदै गरेको समूहलाई सशस्त्र प्रहरीले सोधपुछ गर्दा तस्कर समूहले बाँस र ढुंगाले आक्रमण गरेपछि दुवै समूहबीच झडप भएको हो ।झडपका क्रममा तस्कर समूहले प्रहरीको हतियार खोस्न ख ...

काठमाडौं उपत्यकामा थप ३ जनामा कोरोना संक्रमण

काठमाडौं - काठमाडौं उपत्यकामा थप ३ जना कोरोनाबाट संक्रमित भएको पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले काठमाडौँमा एक जना र भक्तपुरमा २ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।  ...

गाउँपालिकाका अध्यक्षमाथि खुकुरी प्रहार

काठमाडौं - मोरङको केराबारी गाउँपालिकाका अध्यक्षमाथि खुकुरी प्रहार भएको छ । आज गाउँपालिका कार्यालयमा कर ठेक्काको विषयमा विवाद हुँदा गाउँपालिका अध्यक्ष रोहित कार्कीमाथि खुकुरी प्रहार भएको हो ।खुकुरी प्रहारबाट घाइते कार्कीलाई उपचारका लागि नोबेल अस्पताल ...

नेपालमा कोरोनाका कारण थप एक जनाको मृत्यु, मृतक संख्या ४० पुग्यो

 काठमाडौं - नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणपछि मृत्यु हुनेको संख्या ४० पुगेको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सप्तरीका ७३ वर्षीय पुरुषको निधन भएसँगै कोरोनाले ज्यान गुमाएनेको संख्या ४० पुगेक ...

कोरोना अपडेट: थप १०१ जनामा कोरोना पुष्टि , ६६ प्रतिशत डिस्चार्ज

 काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा १०१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार  बिहीबार थप १०१ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या १७ हजार चार ...

माैसमः सोमबारदेखि पाँच दिन देशभर भारी वर्षाको सम्भावना

काठमाडौं - आउँदो सोमबारदेखि पाँच दिन देशभर भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।मनसुन सुरु भएयता परेको पानीले पहाड र चुरे क्षेत्रका अधिकांश भू–भाग गलिसकेकाले अब पाँच दिन पर्ने पानीले पहिरोको सम्भावना बढेको विभागले जनाएको ...