सामाजिक
प्रदेश नं २ : लगातारको वर्षाले जताततै जलाम्य, पशुवस्तुको बिजोग
वीरगन्ज - असार सकिँदै गर्दाको वर्षापछि मौसम उघ्रँदा छाएको खुशी महोत्तरीमा धेरै टिक्न सकेन । गत असार २४ गतेदेखि २९ गतेसम्मको लगातारको वर्षापछि मौसम सफा हुँदा छाएको खुशी एक साता नबित्दै आइतबारदेखि लगातार मुसलधारे पानी परिरहँदा यहाँका सर्वसाधारण कटान र ...
धादिङमा पहिरोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु
काठमाडौं - धादिङको त्रिपुरासुन्दरी गाउँपालिका– ६ गल्याङमा पहिरोले घर पुरिँदा एकैपरिवारको तीन जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा २५ वर्षीय मिलन खाँड, उनकी श्रीमती २२ वर्षीया सम्झना र छोरी अन्दाजी दुई वर्षीया अञ्जिता खाँड छन् ।मध्यराति आएको पहिरोले घर ...
लगातारको वर्षाले देशैभर बाढी पहिरो, नदी किनारका वस्तीहरुमा त्रास
काठमाडौं - अविरल वर्षा र बाढी पहिरोले देशभरका विभिन्न राजमार्ग, सहायक राजमार्ग, पुल, रणनीतिक सडक र ग्रामीण सडकहरुमा ठूलो क्षति पुर्याएको छ ।सडक विभागका अनुसार विभिन्न खोला र नदीका पुलहरु क्षतिग्रस्त भएका छन् । सडकहरुमा जताततै पहिरो खस्ने र नदीले कटा ...
भदौ १ बाट आन्तरिक तथा बाह्य उडान सेवा सुरु गर्ने सरकारको निर्णय
काठमाडौं - सरकारले भदौ १ गतेदेखि हवाइ उडान गर्ने निर्णय गरेको छ ।सोमबार साँझ प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको बैठकले भदौ १ गतेदेखि आन्तरिक र बाह्य सबै उडान सुरू गर्ने निर्णय गरेको हो । उडान सञ्चालनका लागि आवश्यक प्रोटोकल तयार पार्न संस्कृति पर ...
सार्वजनिक सवारी सञ्चालन गर्न व्यवसायी र मजदूर तयार
काठमाडौं - सार्वजनिक सवारीसाधन सञ्चालन गर्न यातायात व्यवसायी र मजदूर तयार भएका छन् ।सोमबार यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी महाशाखा, नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर स ...
ओखलढुङ्गामा क्यान्सर रोगीले जिते कोरोना
ओखलढुङ्गा - ओखलढुङ्गामा ७२ वर्षीय क्यान्सर पीडित एक ज्येष्ठ नागरिकले कोरोना जितेका छन्। उनीसहित पाँच जनालाई कोरोना निको भएपछि अहिलेका लागि ओखलढुङ्गा कोरोना सङ्क्रमणमुक्त जिल्ला भएको छ ।हालसम्म जिल्लाको लिखु गाउँपालिकामा पाँच जना र सुनकोशी गाउँपालिकाम ...

.gif)