सामाजिक
नेपालमा सलह कीराको झुण्ड विखण्डन
काठमाडौं - अफ्रिकी मुलुकबाट निस्किएर भारत हुँदै नेपाल भित्रिएको बाली नोक्सान गर्ने कीरा (सलह) नेपालका धेरै जिल्लामा फैलिसकेको छ । झण्डै ८० देखि ९० लाखको हाराहारीमा नेपाल भित्रिएको सलहको झुण्डको फैलावट धेरै भए पनि विखण्डन हुँदै गएको कीट विज्ञको भनाइ छ ...
कोरोना संक्रमणबाट थप एकको मृत्यु, मृतकको संख्या ३० पुग्यो
काठमाडौं - नेपालमा कोरोनाभाइरस (कोभिड—१९) बाट थप एक जनाको मृत्यु भएको छ । अछामको बयलवाटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएका एक पुरुषको कोरोना रिपोर्ट आज पोजेटिभ आएको हो । यो सँगै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ । स्वास्थ्य तथा ...
उपत्यकामा आजमात्रै थपिए १६ जना कोरोना संक्रमित
काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्याकामा १६ जना कोरोना संक्रमित थपिएका छन्।बुधबार स्वस्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले उपत्यकामा थप १६ जनामा कोरोना भाइरसको संक्रमण पु ...
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १४ हजार ४६ पुग्याे
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।बुधबार स्वस्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ४८२ जनाको पीसीआर रिप ...
हिरासतभित्र थुनुवाले गरे आत्महत्या
काठमाडौं - बुधबार बिहान जावलाखेलस्थित महानगरीय प्रहरी परिसर ललितपुरमा ब्यारेक भवन उद्घाटन गर्ने कार्यक्रम चलिरहेको थियो।कार्यक्रममा आईजीपी ज्ञवाली, ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन, ललितपुरका सिडिओ नारायण भट्ट, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प् ...
आज घरघरमा तुलसीको विरुवा रोपी हरिशयनी एकादशी मनाइँदै
काठमाडौं - असार शुक्ल एकादशीका अवसरमा आज घरघरमा तुलसीको विरुवा रोपी हरिशयनी एकादशी मनाइँदै छ । हिन्दू धर्मावलम्बीका लागि महत्वपूर्ण दिनका रुपमा लिइने आजको दिन निराहार व्रत बसी भगवान् श्रीविष्णु र तुलसीको पूजा अर्चना गरेमा आफ्नो मनोकामना पूरा हुने जनव ...