सामाजिक

आदिकवि भानुभक्तको २०७औँ जन्मजयन्ती मनाइँदै

काठमाडौं - नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर ...

काठमाडौंका ५ र ललितपुरका १ जनामा देखियो कोरोना

काठमाडौं - काठमाडौंका  ५ जना र ललितपुरका १  जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका ५ र ललितपुरका १ जनामा कोरोना संक्रमण भएको पुष्टि ...

थप ८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि,संक्रमितको संख्या १६८०१ पुग्यो

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ८२ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १६ हजार ८०१ पुगेको छ।मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमितमध् ...

क्वारेन्टिनबाट निस्केको एक सातापछि बारामा एक वृद्धले गरे आत्महत्या

काठमाडौं - बाराको परवानीपुर गाउँपालिका–५ बहुअरी बस्ने ७० वर्षीय महादेव ठाकुरले आत्महत्या गरेका छन् ।राति खाना खाएर सुतेका महादेव ठाकुर बिहान अचानक मृत फेला परेका हुन् । क्वारेन्टिनमा बस्दा मानसिक रुपमा विक्षिप्त भएको र घर आएपछि आत्महत्या गरेको स्थानी ...

सोमबार र मंगलबार चार्टर्ड उडान नहुने

काठमाडौं - कोरोना भाइरसको महामारीको कारण विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्ति सोमबार र मंगलबार रोकिने भएको छ । गत जेठ २३ बाट सुरु भएको उद्धार कार्य सरकारले दुई दिन रोक्न लागेको हो ।लगातार लामो समय उडान भइरहँदा विमानस्थल सरसफाई, होल्डिङ सेन्ट ...

संखुवासभा पहिरोमा परेका चार जनाको जीवितै उद्धार

खाँदबारी - संखुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पहिरो मा हराइरहेकाको पहिचान खुलेको छ । पहिरोले आठ घर बगाएको छ भने ११ जना सम्पर्कविहीन छन् ।चार जनालाई स्थानीयवासीले जीवितै उद्धार गरेका छन् । प्रहरी नायब उपरीक्षक नवराज मल्लका अनुसार पहिरो मा र ...