सामाजिक

बेवारिसे शव व्यवस्थापनमा समस्या

दाङ - दाङ जिल्लामा कोरोनाको त्रासका कारण बेवारिसे अवस्थामा भेटिएका शव व्यवस्थापनमा समस्या भएको छ । त्यस्ता शव परीक्षणका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा लैजाने र सोही क्षेत्रमा व्यवस्थापन गर्न खोज्दा स्थानीयवासीको विरोधका कारण व्यवस्थापन ...

तनहुँमा पहिरोले पुरिएर २ जनाको मृत्यु, ५ जना बेपत्ता

तनहुँ - अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर तनहुँको म्याग्दे गाउँपालिका र व्यास नगरपालिकामा दुई जनाको मृत्यु भएको छ । ऋषिङ गाउँपालिकामा एकै परिवारका पाँच जना बेपत्ता भएका छन् ।जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा ...

कोरोना परिक्षण गर्न ६ निजी प्रयोगशालालाई अनुमति

काठमाडौं - सरकारले कोरोना भाइरसको पीसीआर विधिबाट परिक्षण गर्न ६ वटा निजी प्रयोगशालालाई अनुमति दिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुले काठमाडौंका ४ वटा र बुटवल र नेपालगञ्जका २ गरी ६ वटा निजी प्रयोगशालालाई परिक्षणको अनुमति दिएको हो ।प्रयोगशा ...

आदिकवि भानुभक्तको २०७औँ जन्मजयन्ती मनाइँदै

काठमाडौं - नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर ...

काठमाडौंका ५ र ललितपुरका १ जनामा देखियो कोरोना

काठमाडौं - काठमाडौंका  ५ जना र ललितपुरका १  जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका ५ र ललितपुरका १ जनामा कोरोना संक्रमण भएको पुष्टि ...

थप ८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि,संक्रमितको संख्या १६८०१ पुग्यो

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ८२ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १६ हजार ८०१ पुगेको छ।मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमितमध् ...