थप ५८ जना कोरोनामुक्त, निको हुनेको संख्या ११ हजार ६९५ पुग्यो
खबर एक्सप्रेस
२०७७-०४-०४ ०४:२० मा प्रकाशित
Total Shares: 293
काठमाडौ - नेपालमा पछिल्लो २४ घण्टामा थप ५८ जनामा कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले थप ५८ जना कोरोना संक्रमित निको भएको बताए
अहिलेसम्म ११ हजार ६९५ जना संक्रमित निको भएको प्रवक्ता गौतमले बताए।
फेसबुक पेज Like गर्नुहोस