प्रधानमन्त्री शाहद्धारा मन्त्रिपरिषद् बैठक आह्वान खबर एक्सप्रेस १ घण्टा अगाडि Total Shares: 7 काठमाडौं - प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्। बैठक मंगलबार दिउसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बस्नेगरी बैठक आह्वान गरिएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।बैठकमा समसामयिक विषय र सरकारको काम कारबाही तथा अन्य विषयमा छलफल हुने बताइएको छ ।
फेसबुक पेज Like गर्नुहोस