सामाजिक
अवैध मिर्गौला प्रत्यारोपणको आरोपमा चार चिकित्सक पक्राउ
चितवन - प्रहरीले भरतपुर मेडिकल कलेजबाट चार चिकित्सक पक्राउ गरेको छ । अवैध रुपमा मृगौला प्रत्यारोपण गरेको आरोपमा प्रहरीले चार चिकित्सक र जिल्ला प्रशासन कार्यालय चितवनका कर्मचारीलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा चिकित्सकमा राकेश बर्मा, सुप्रभात श्रेष ...
गुल्मीमा भीरबाट लडेर एक महिलाको गयो ज्यान
गुल्मी - गुल्मीमा भीरबाट लडेर एक महिलाको ज्यान गएको छ । जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्बर एक हुगाकी ३३ वर्षीया गिता नेपालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक केदार प्रसाद पन्तले जानकारी दिए ।शुक्रबार साँझ घाँस काट्न ...
पछिल्लो २४ घण्टामा थप ७० जनामा संक्रमण पुष्टि, ४३१ डिस्चार्ज
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ७० जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १६ हजार ७१९ पुगेको छ।मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्र ...
नेपालमा कोरोनाबाट थप ३ जनाको मृत्यु, मृतक संख्या ३८ पुग्यो
काठमाडौं - नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । काठमाडौं संखमुलका एक पुरुष, काठमाडौं गोकर्णका एक पुरुष, र सिन्धुपाल्चोक पाँचपोखरी थाङपालका एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको ...
साझा यातायात साउन १ गतेदेखि चल्ने
काठमाडौं - साझा यातायातले साउन एक गतेदेखि आफ्नो सेवा सुरु गर्ने भएको छ । साझा यातयातका अध्यक्ष कनकमणि दीक्षितले आज ट्वीट गर्दै छोटो दुरीमा बस सेवा सञ्चालन गर्न लागिएको जानकारी दिएका हुन् ।सार्वजनिक यातायात व्यवसायीले आन्दोलन गरेपनि साझाले सरकारले तोक ...
यातायात व्यवसायीसँग छलफल गर्नुपर्नेमा गगन थापाको जोड
काठमाडौं - नेपाली कांग्रेसका नेता गगन थापाले सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गर्नुभन्दा सरकारले यातायात व्यवसायीसँग छलफल गर्नुपर्नेमा जोड दिएका छन् । उनले सरोकारवालासँग छलफल गरी व्यावसायीलाई बाँच्न सक्ने गरी समाधान खोज्नुपर्ने पर्ने बताएका छन् ...

.gif)