सामाजिक

समुदायस्तरमै कोरोना संक्रमणको आशंकामा वीरगञ्जमा अनिश्चितकालीन निषेधाज्ञा

काठमाडौं - पर्साको वीरगञ्जमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ । पछिल्लो समय कोरोना संक्रमण समुदायमै देखिन थालेको र भारतबाट नेपाल आउने क्रम पनि नरोकिएपछि जिल्ला सुरक्षा समितिले शनिबार बिहानैदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ...

वर्षायाम शुरुपछि झापामा डुबान र पहिरोबाट १७ जनाको मृत्यु

सुरुङ्गा - वर्षायाम शुरु भएयता झापामा पहिरामा परेर र डुबेर १७ जनाले ज्यान गुमाएका छन् ।गत महिनाको असार १० गतेयता जिल्लाका विभिन्न नदी तथा तलाउमा डुबेर १७ जनाले ज्यान गुमाएका हुन् भने दुई बालक अझैं बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बु ...

काठमाडौं उपत्यकामा ९ कोरोना संक्रमित थपिए

काठमाडौं - काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकामा ९ जनामा कोरोना पुष्टि भएको बताए। ...

गण्डकीका तीन जिल्लामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा -  गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा तीन जिल्लाका व्यक्तिमा संक्रमण पुष्टि भएक ...

आजबाट सार्वजनिक यातायातका साधन चल्ने, काठमाडौं उपत्यका छिर्न पास चाहिने

काठमाडौं - यातायात व्यावसायीहरुले आज(विहीबार)बाट सार्वजनिक यातायातका साधन चलाउने भएका छन् ।सरकारका प्रतिनिधि र यातायात व्यावसायी राष्ट्रिय महासंघका प्रतिनिधिहरुबिच पटक पटक भएको वार्ताले सहमति जुटाएपछि आजबाट सेवा दिन यातायात व्यावसायीहरु सहमत भएका हुन ...

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ पुग्यो

काठमाडौं - नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ ।बुधबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा धनुषाका ६० वर्षीय पुरुष रहेक ...