सामाजिक
काठमाडाैंमा मयूर यातायातको बस सेवा शुरु
काठमाडौं - मयूर यातायातले काठमाडौं उपत्यकामा बस सेवा सुरु गरेको छ। सार्वजनिक यातायात व्यवसायीले आन्दोलन गरेर बस नचलाउने बताइरहँदा मयूरले सोमबारदेखि उपत्यकाभित्र र काभ्रेको बनेपासम्म बस चलाउने निर्णय गरेको हो ।कम्पनीका अध्यक्ष मोहन श्रेष्ठका अनुसार&nb ...
तनहुँ पहिरो : मृत्यु हुनेको संख्या ६ पुग्यो
तनहुँ - अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण तनहुँमा छ जनाको मृत्यु भएको छ । ५ जना वेपत्ता भएका छन् । मृत्यु हुनेमा रिसिङ गाउँपालिका–८ भैंसीकिलेका ३० वर्षीय भेषबहादुर थापा र व्यास नगरपालिका–९ माँझफाँटका ४० वर्षीया कमला थापा, २४ वर्षीय मनोज थाप ...
बेवारिसे शव व्यवस्थापनमा समस्या
दाङ - दाङ जिल्लामा कोरोनाको त्रासका कारण बेवारिसे अवस्थामा भेटिएका शव व्यवस्थापनमा समस्या भएको छ । त्यस्ता शव परीक्षणका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा लैजाने र सोही क्षेत्रमा व्यवस्थापन गर्न खोज्दा स्थानीयवासीको विरोधका कारण व्यवस्थापन ...
तनहुँमा पहिरोले पुरिएर २ जनाको मृत्यु, ५ जना बेपत्ता
तनहुँ - अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर तनहुँको म्याग्दे गाउँपालिका र व्यास नगरपालिकामा दुई जनाको मृत्यु भएको छ । ऋषिङ गाउँपालिकामा एकै परिवारका पाँच जना बेपत्ता भएका छन् ।जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा ...
कोरोना परिक्षण गर्न ६ निजी प्रयोगशालालाई अनुमति
काठमाडौं - सरकारले कोरोना भाइरसको पीसीआर विधिबाट परिक्षण गर्न ६ वटा निजी प्रयोगशालालाई अनुमति दिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुले काठमाडौंका ४ वटा र बुटवल र नेपालगञ्जका २ गरी ६ वटा निजी प्रयोगशालालाई परिक्षणको अनुमति दिएको हो ।प्रयोगशा ...
आदिकवि भानुभक्तको २०७औँ जन्मजयन्ती मनाइँदै
काठमाडौं - नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर ...

.gif)