सामाजिक
धादिङका विभिन्न स्थानमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध
धादिङवेशी - पहिरोको कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । धादिङ जिल्लाको विभिन्न स्थानमा गएको पहिरोको कारण राजमार्ग अवरुद्ध भएको हो । अविरल वर्षापछि गजुरी गाउँपालिकाको फुर्केखोलामा लेदोको चाङ जम्मा भएको छ । सदरमुकाम प्रवेश गर्ने फुर्के खोला नजिक ...
साउनको पहिलो सोमबारः पशुपतिलगायत देशभरका शिवालयमा भक्तजनको भीड
काठमाडौं - सौरमासअनुसार साउनको पहिलो सोमबार आज बिहान पशुपतिनाथ परिसरका शिवालयमा भक्तजनको भीड लागेको छ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न गत चैत ११ गतेदेखि बन्दाबन्दी जारी गरिएपछि पशुपतिनाथको मूल मन्दिरमा भक्तजनलाई प्रवेश दिइएको छैन ।असार १ गतेअघि पशुप ...
देशभर वर्षा: बाढी, पहिरो र डुबानको खतरा, सतर्क रहन अपील
काठमाडौं - देशभर रातिदेखि नै वर्षा भइरहेको छ । केही ठाउँमा भीषण वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।मुख्यगरी प्रदेश नम्बर २, बागमती, गण्डकी, प्रदेश नम्बर ५ का धेरै ठाउँमा वर्षा भएको छ । भीषण वर्षा हुने स्थानमा बाढी प ...
क्रसर उद्योगको खाल्डोले किशोरको ज्यान लियो
महोत्तरी - क्रसर उद्योगले जथाभावी बनाउने ठूला–ठूला खाल्डा ज्यानमारा बन्दै गएका छन् । महोत्तरीको बर्दिवास–१४ मा आइतबार यस्तै खाल्डोमा परेर एक किशोरको मृत्यु भएको छ । बर्दिवास–१४ कै अशोक भनिने आशुतोष मिश्रका १६ वर्षीय कन्हैया भनिने रोशन मिश्रको ग ...
४६ जनामा कोरोना पुष्टि भएसँगै देवताल गाउँपालिकामा निषेधाज्ञा जारी
काठमाडौं - बाराको देवताल गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको छ । गाउँपालिकामा ठुलो संख्यामा कोरोना भाइरस संक्रमित भेटिएसँगै अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।गत असार ३० गते गाउँपालिकामा ७४ जनाको स्वाब संकलन गरेर कोरोना परिक्ष ...
काठमाडौं उपत्यकाका नदी तथा खोलामा पानीको सतह बढ्यो
काठमाडौं - काठमाडौं अविरल वर्षासँगै काठमाडौँ उपत्यकाका नदी तथा खोलाहरुमा पानीको सतह बढेको छ । वर्षाको कारण विष्णुमति, धोविखोला, मनोहरा, हनुमन्ते, नख्खु लगायतका खोला तथा नदीमा पानीको बहाव बढेको हो । बहाव बढेसँगै नदी तथा खोला आसपास बस्नेहरुलाई सतर ...

.gif)