सामाजिक

बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं, चितवन - पूर्वी चितवनको राप्ती नगरपालिकामा बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका–३ झुरझुरेकी ७२ वर्षीया मेनुका ओली रहेको इलाका प्रहरी कार्यालय भण्डाराले जनाएको छ ।पूर्व–पश्चिम लोकमार्गमा लोथरबाट खैरहनी ...

२४ घण्टामा थप १७३६ जनामा कोरोना पुष्टि, ११ को मृत्यु

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ७३६ जनामा संक्रमण देखिएको हो । ...

आगोमा जलेर दुई वर्षीया बालिकाको मृत्यु, आमा गम्भीर घाइते

काठमाडौं, दाङ - आगो ताप्ने क्रममा कपडामा आगो सल्किँदा एक वर्षकी बालिकाको जलेर मृत्यु भएको छ भने आमा गम्भीर घाइते भएकी छन् । घाइते ४४ वर्षीया आमा पुनम सुनारको लमही अस्पतालमा उपचार भइरहेको छ ।राप्ती गाउँपालिका–५ कालापानीमा गएराति आगलागी भएको हो । आगलाग ...

सार्वजनिक यातायातमा मास्क अनिवार्य

काठमाडौं - सरकारले सार्वजनिक यातायातमा क्षमताभन्दा बढी यात्रु राख्न नपाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले यातायातमा क्षमताभन्दा बढी राख्न नपाउने र यात्रुले अनिवार्य ...

कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । त्यस्तै थप १ हजार २८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गर ...

काठमाडौं उपत्यकामा मात्रै थपिए ६३४ संक्रमित

काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौँमा मात्रै ५०५, ललितपुरमा ९७ र भक्तपुरमा ३२ जनामा संक्रमण पुष्टि भएको छ ।देशभर पछिल्लो २४ घण्टामा १२८१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ५४८ जनामा कोरोना ...