आगोमा जलेर दुई वर्षीया बालिकाको मृत्यु, आमा गम्भीर घाइते
खबर एक्सप्रेस
२०७८-०१-०७ ०५:२५ मा प्रकाशित
Total Shares: 396
काठमाडौं, दाङ - आगो ताप्ने क्रममा कपडामा आगो सल्किँदा एक वर्षकी बालिकाको जलेर मृत्यु भएको छ भने आमा गम्भीर घाइते भएकी छन् । घाइते ४४ वर्षीया आमा पुनम सुनारको लमही अस्पतालमा उपचार भइरहेको छ ।
राप्ती गाउँपालिका–५ कालापानीमा गएराति आगलागी भएको हो । आगलागीमा जलेर गम्भीर घाइते भएकी बालिकाको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस