सामाजिक

२४ घण्टामा १२ सय बढीमा कोरोनाभाइरसको संक्रमण

काठमाडौं - उपत्यका कोरोना भाइरस संक्रमणको हटस्पट बनेको छ । पछिल्लो २४ घण्टामा काठमाडौँमा मात्रै ५०५, ललितपुरमा ९७ र भक्तपुरमा ३२ जनामा संक्रमण पुष्टि भएको छ ।देशभर पछिल्लो २४ घण्टामा १२८१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसं ...

पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै

काठमाडौं - आज र भोलि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै छ ।देश भरिका बालबालिकालाई औषधि खुवाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जन्मिएको ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए तथा एक वर्षदेखि ...

नेपालमा गत २४ घण्टामा १०९६ जनामा कोरोना पुष्टि

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा  १ हजार ९६ जनामा संक्रमण देखिएको ह ...

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३० लाख नाघ्यो

काठमाडौं, एजेन्सी - विश्वभर कोरोनाभाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ३० लाख २३ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठन र जोन हप्किन्स विश्वविद्यालयको विवरण अनुसार कोरोनाभाइरसको महामारीबाट १४ करोड १५ लाखको हाराहारीमा मानिस सङ्क्रमित भएका छन् ।&nbs ...

बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा एक पक्राउ

काठमाडौं, सर्लाही - बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा लालबन्दी नगरपालिका-१ बस्ने ३० वर्षीय राजु दासलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । यौन ...

पनौती १२ वर्षे ‘मकर मेला’ तयारी

काठमाडौं - ऐतिहासिक, धार्मिक–सांस्कृतिक तथा पुरातात्विक नगर पनौतीमा हरेक बाह्र वर्षमा लाग्ने ‘मकर मेला’ को तयारीस्वरुप भौतिक पूर्वाधार निर्माणका काम भइरहेको छ । नगरले वर्ष दिनअघिदेखि नै मेलाको तयारीस्वरुप पनौतीस्थित सचीतीर्थ–त्रिवेणीघाटलगायत नगरका वि ...