सामाजिक
शुक्रबार थपिए २ हजार ५५९ कोरोना संक्रमित, ५ को मृत्यु
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पिसिआर विधिबाट ८ हजार ७९८ जना र एन्टिजेन विधिबाट ८६६ जनामा परिक्षण गर्दा २ हजार ५५९ जनामा कोरोन ...
आइसोलेसनमा लाँदालादै भागे सात संक्रमित
काठमाडौं,कैलाली - धनगढीमा आइसोलेसन लग्ने क्रममा सात जना कोरोना संक्रमित एम्बुलेन्सबाटै फरार भएका छन्।बिहीबार गौरीफन्टा नाका हुँदै नेपाल भित्रिएका उनीहरुलाई ऐन्टिजेन विधिबाट परीक्षण गर्दा कोरोना संक्रमण पुस्टि भएको थियो ।त्यसपछि उनीहरुलाई सेती प्रादेश ...
भीमफेदी-कुलेखानी-सिस्नेरी सडकमा यातायात बन्द
काठमाडौं,मकवानपुर - मकवानपुरको भीमफेदी–कुलेखानी सडकखण्डमा पर्ने सिस्नेरी–दक्षिणकाली–काठमाडौँ जोड्ने सडक आज बिहानैदेखि काठमाडौँ–हेटौँडातर्फको यातायात सञ्चालनमा रोक लगाइएको वाग्मती प्रदेश यातायात पूर्वाधार निर्देशनालयले हेटौँडाले जनाएको छ ।भीमफेदी–कुले ...
भक्तजनका लागि पशुपति क्षेत्रका सबै मन्दिर बन्द, नित्य पूजा जारी
काठमाडौं - नयाँ भेरियन्टसहितको कोरोना बढ्न थालेपछि आजदेखि पशुपतिनाथ, गुह्येश्वरीलगायत पशुपति क्षेत्रका सबै मन्दिर बन्द गरिएको छ । कोरोना जोखिमका कारण पशुपति क्षेत्र विकास कोषले यस क्षेत्रका सबै मन्दिर भक्तजनका लागि बन्द गर्ने निर्णय बिहीबार दिउँसो गर ...
झापामा पोखरीमा डुबेर बालकको मृत्यु
काठमाडौं, झापा - झापामा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । बुद्दशान्ति गाउँपालिका– ३ सयपत्रीमा रहेको माछा पोखरीमा डुबेर सोही स्थानका १३ बर्षीय बालक नितेश पौडेलको मृत्यु भएको हो ।बिहीबार बेलुका साढे ५ बजे स्कुलबाट घर फर्किने क्रममा साथी सोही स्था ...
छिमेकीले चलाएको गोली लागेर एककाे मृत्यु
काठमाडौं, ताप्लेजुङ - ताप्लेजुङको मेरिङदेन गाउँपालिका–२ सान्थाक्रामा छिमेकीले चलाएको भरुवा बन्दुकको गोली लागि एक जनाको मृत्यु भएको छ । बिहीबार साँझ सान्थाक्राको दिदीमागाउँका आकाश लिम्बूले चलाएको भरुवा बन्दुकको गोली लागेर छिमेकी खड्क लिम्बूको मृत ...

.gif)