सामाजिक

पछिल्लो २४ घण्टामा २३५१ जनामा कोरोना पुष्टि

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ३५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार  पिसिआर विधिबाट २ हजार २ सय २० जना र एन्टिजेन विधिबाट १३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएक ...

नक्कली पीसीआर रिपोर्टको आशंकामा विमानस्थलबाट फर्काइयो १२२ यात्रु

काठमाडौं - वैदेशिक रोजगारका लागि विभिन्न देश जान लागेका १२२ जना यात्रुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको छ ।यात्रुहरुको पीसीआर रिपोर्ट नक्कली हो की भन्ने शंका लागेपछि त्रिभुवन विमानस्थलमा खटिएको प्रहरीले उनीहरुलाई रोकेको हो । फर ...

नेपालगञ्जमा आजबाट एक साताका लागि लकडाउन घाेषणा

काठमाडौं - बाँकेको नेपालगञ्जमा बुधबार मध्यरातिबाट लकडाउन हुने भएको छ। पछिल्लोसमय बढ्दो कारोना भाइरस महामारीको जोखिमलाई मध्यनजर गर्दै बाँके जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले एक हप्ता लकडाउन गर्ने निर्णय गरेको हो । ...

नमूना नै नलिई पिसिआरको नेगेटिभ रिपोर्ट बनाउने गिरोह सक्रिय

काठमाडौं - मानिसको स्वाब सङ्कलन नै नगरी कोभिड–१९ परीक्षणको पिसिआर नेगेटिभ रिपोर्ट बनाउने कार्यमा एउटा गिरोह सक्रिय रहेको पाइएको छ । काठमाडौंको सिनामङ्गलमा रहेको सुरिया हेल्थकेयर प्रालिका सञ्चालक डा सिपी श्रीकुमार र मेरिट मल्टी केयर मेडिकल सेन्टर ...

श्रीरामनवमी आज, माडीस्थित अयोध्यापुरीमा सीतारामको मूर्ति स्थापना गरिँदै

काठमाडौं - चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदैछ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यम ...

बेवारिसे अवस्थामा महिलाको शव फेला

काठमाडौं, डोटी - जिल्लाको दिपायल सिलगढी नगरपालिका–७ तथा पूर्वीचौकी गाउँपालिका–१ को सीमाक्षेत्र बुढोबाँज भन्ने ठाउँमा बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर ...