राजनीति
पूर्व माओवादीका नेताहरुलाई प्रचण्डको निर्देशनः ‘केही दिन उपत्यका नछाड्नू’
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पूर्वमाओवादीका नेताहरुलाई उपत्यका नछाड्न निर्देशन दिएका छन् ।सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले पार्टी विभाजन गर्न केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एउ ...
प्रधानमन्त्रीले बोलाए नेकपा सचिवालयको आकस्मिक बैठक
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठक डाकेका छन् । आज साँझ साढे ५ बजे बस्नेगरि उनले बैठक डाकेका हुन् । सरकारले पार्टी विभाजन गर्न केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एउटामा ४० प्रतिशत भए पुग्ने व्यवस्था गर्न अध्यादेश ल्याउने निर्ण ...
पूर्व माओवादीका मन्त्रीहरु प्रचण्डलाई भेट्न खुमलटार पुगे
काठमाडौं - पूर्व माओवादीका मन्त्रीहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई भेट्न ललितपुरस्थित खुमलटार निवास पुगेका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक सकिएलगत्तै पूर्वमाओवादी मन्त्रीहरु खुमलटार ...
पार्टी विभाजनसम्बन्धी अध्यादेश ल्याउने सरकारको निर्णय
काठमाडौं - सरकारले पार्टी विभाजनका लागि आवश्यक पर्ने न्यूनतम संख्यामा संसदीय दल वा केन्द्रीय समितिमध्ये एकमा मात्र ४० प्रतिशत बहुमत देखाए पुग्ने व्यवस्था गर्ने गरी अध्यादेश ल्याउने निर्णय गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिप ...
संयम र सद्भावका साथ परिस्थितिको सामना गरौँ : सभापति देउवा
काठमाडौं - नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ को जोखिम सामना गर्न परीक्षणको दायरा समुदायस्तरमा तीव्र रुपले विस्तार गर्नुपर्ने आवश्यकता पुनः औँल्याएका छन् ।उनले आज एक प्रेस वक्तव्यमार्फत पर्याप्त स् ...
मन्त्रीपरिषद् बैठक बस्दै, लकडाउनबारे छलफल हुने
काठमाडौं - आज मन्त्रीपरिषद्को बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान ११ बजे बालुवाटारमा बैठक बोलाएका हुन् ।बैठकमा लकडाउनको समयमा परेको समस्या, कसरी व्यवस्थापन गर्ने भन्ने मुख्य एजेन्डा रहेको स्रोतले जनाएको छ ।यसअघि बसेको मन्त्रिपरिषद्को ...

.gif)