वामदेवलाई राष्ट्रियसभा सदस्य मनोनित गर्न मन्त्रीपरिषद्को सिफारिस खबर एक्सप्रेस २०७७-०५-२९ ०९:३२ मा प्रकाशित Total Shares: 277 काठमाडौं - मन्त्रीपरिषद् बैठकले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गर्न सिफारिस गरेको छ ।सोमबार साँझ बसेको बैठकले गौतमको नाम राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।
फेसबुक पेज Like गर्नुहोस