राजनीति

नेकपालाई एकताबद्ध र सुदृढ बनाउनु सबैको मुख्य कार्यभार : मुख्यमन्त्री गुरुङ

पोखरा - गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश इञ्चार्ज पृथ्वीसुब्बा गुरुङले पार्टीलाई वैचारिक, सैद्धान्तिक, साङ्गठनिक तथा भावनात्मकरुपमा एकताबद्ध र सुदृढ बनाउनु सबैको मुख्य कार्यभार भएको बताएका छन् ।नेपाल कम्युनिष ...

'नेकपा फुट्दैन, बरु बलियो हुन्छ'

काठमाडौं - प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओलीले कुनै हालतमा पार्टी नफुट्ने बताएका छन् ।ओलीले नेकपा कमजोर नभई थप मजबुत हुने दाबी गरे ।  सरकारले पार्टीमा छलफलै नगरी राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषदस ...

ओली र प्रचण्डले जारी गरे छुट्टाछुट्टै वक्तव्य

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद चलिरहेको बेला अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आज छुट्टाछुट्टै विज्ञप्ती जारी गरेका छन्।पार्टी स्थापना दिवसको अवसरमा बुधबार जारी गरिएका विज्ञप्तीमा एक अर्काला ...

अध्यादेश सत्ताको उन्मादमा चालिएको गैरसंवैधानिक कदमः डा.कोइराला

काठमाडौं - नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा.शेखर कोइरालाले सोमबार सरकारले जारी गरेको दुई अध्यादेशलाई सत्ताको उन्मादमा चालिएको गैरसंवैधानिक कदमको प्रतिक्रिया दिएका छन् ।मंगलबार एक विज्ञप्ति जारी गर्दै नागरिक घरभित्र रहेको अवसर छोप्दै ल्याइएको  ...

राष्ट्रपति भण्डारीबाट जारी भएका २ वटा अध्यादेश फिर्ता लिन दवाव दिने कांग्रेसकाे निर्णय

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी भएका २ वटा अध्यादेश फिर्ता लिन दवाव दिने निर्णय गरेको छ । मंगलबार बसेको पार्टी पदाधिकारीहरुको बैठकले सरकारले संविधानको मूल मर्म, भावना विपरित अहिलेको परिस्थितिमा ...

राष्ट्रपति भण्डारीले जारी गरिन् मन्त्रिपरिषदले पारित गरेका दुई अध्यादेश

काठमाडौं  -  राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्ले पारित गरेका दुई अध्यादेश जारी गरेकी छन् ।सोमबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पारित गरेका ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) ...