काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् बैठक बोलाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा १२ बजे बाेलाइएकाे बैठकमा विभुषण प्राप्त गर्ने व्यक्तिहरूको नाम सिफारिस गर्ने स्रोतले बताएको छ ।

असोज ३ गते संविधान दिवसका अवसरमा विभूषण प्रदान गरिँदै आएको छ ।