राजनीति

' कुर्सी तोडफोड कांग्रेसको नीति र संस्कृति विपरीत छ'

काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रदेश ५ को संसदमा सोमबार भएको कुर्सी तोडफोड कांग्रेसको नीती र संस्कृति विपरीत भएको बताएका छन् ।सोमबार दिउँसो कांग्रेसका सांसदले संसदमा नाराबाजीसहित कुर्सी तोडफोड गरेका थिए । ...

प्रदेश ५ को प्रदेश सभा बैठक भाेलि १२ बजेसम्मका लागि स्थगित

काठमाडौं  - प्रदेश ५ को प्रदेश सभा बैठक स्थगित भएको छ । नेपाली कांग्रेसलगायत दलका सांसदले प्रदेश सभा बैठकमा विरोध जारी राखेपछि बैठक मङ्गलबार २० गते दिउँसो १२ बजेसम्मका लागि स्थगित भएको हो ।प्रदेश ५ सरकारले प्रदेश सभामा पेस गरेको नाम र स्थायी राज ...

नेकपा सचिवालयको बैठक मंगलबार बस्‍ने

काठमाडौं - सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक भोलि बस्‍ने भएको छ। आइतबार स्थगित भएको सचिवालय बैठक मंगलबार बस्ने भएको हो। प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको सोमबारको भेटवार्तापछि मंगलबार सचि ...

प्रदेश ५ काे राजधानी विवाद : नाराबाजी गर्दै कांग्रेसद्वारा प्रदेशसभामा कुर्सी तोडफोड

काठमाडौं,  बुटवल - नेपाली कांग्रेसले प्रदेश सभामा नाराबाजीसहित कुर्सी तोडफोड गरेको छ। सभामुखले नाराबाजीकाबीच पनि राजधानी प्रस्तावमाथि छलफल अघि बढाएपछि कांग्रेसका सांसदले तोडफोड गरेका हुन्।सभामुख पूर्णबहादुर घर्तीले संसद संचालन गरेपछि सत्तारुढ सा ...

महिला हिंसाका घटना बढ्नु चिन्ताको विषय होः गृहमन्त्री थापा

काठमाडौं - गृहमन्त्री रामबहादुर थापाले विपद् नआउने उपाय अवलम्बन गर्न तथा विपद्पछिका उद्धारका कामलाई प्रभावकारी तुुल्याउन सरकारले हरसम्भव प्रयत्न गरिरहेको बताएका छन् ।राष्ट्रिय सभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा उनले विकाससम्बन्धी गत ...

प्रदेश ५ राजधानी विवाद : भालुवाङको पक्षमा मतदान गर्न नेकपाको ह्विप

काठमाडौं,बुटवल - प्रदेश सभामा दर्ता भएकाे प्रदेशको राजधानी र नामसम्बन्धी प्रस्तावको पक्षमा मतदान गर्न सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ह्विप जारी गरेको छ ।प्रदेश सरकारले प्रदेशको नाम लुम्बिनी र राजधानी दाङको भालुवाङ बनाउने प्रस्ताव दर्ता ...