प्रदेश ५ काे राजधानी विवाद : नाराबाजी गर्दै कांग्रेसद्वारा प्रदेशसभामा कुर्सी तोडफोड
खबर एक्सप्रेस
२०७७-०६-१९ ०४:०७ मा प्रकाशित
Total Shares: 281
काठमाडौं, बुटवल - नेपाली कांग्रेसले प्रदेश सभामा नाराबाजीसहित कुर्सी तोडफोड गरेको छ। सभामुखले नाराबाजीकाबीच पनि राजधानी प्रस्तावमाथि छलफल अघि बढाएपछि कांग्रेसका सांसदले तोडफोड गरेका हुन्।
सभामुख पूर्णबहादुर घर्तीले संसद संचालन गरेपछि सत्तारुढ सांसदसमेत आक्रोशित भएका छन्। सत्तापक्षका सांसद भोजप्रसाद श्रेष्ठले बोल्ने व्यवस्था गराउन सभामुखलाई आग्रह गरेका छन्। उनले सभामुखलाई आफ्नो कुरा राख्न पाउने मौका नखोज्न आग्रह गरे।
फेसबुक पेज Like गर्नुहोस