राजनीति

प्रदेश ५ को राजधानी र नामकरणसम्बन्धी प्रस्तावमा आजदेखि छलफल हुँदै

काठमाडौं,बुटवल - प्रदेश नं ५ सरकारले प्रदेशसभामा पेश गरेको राजधानी र नामकरणसम्बन्धी प्रस्तावमा आजदेखि छलफल शुरु हुँदैछ । प्रदेशसभाको बैठकमा सभामुखले प्रस्तावमाथि धारणा राख्न सांसदलाई समय दिनेछन्।सांसदले धारणा राखिसकेपछि सरकारले पेश गरेको प्रस्ताव निर ...

डाक्टर केसीका माग पूरा गर्न प्रधानमन्त्री ओलीलाई देउवाको अपिल

काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अनसनरत डाक्टर गोविन्द केसीका माग सरकारले पूरा गर्नुपर्ने बताएका छन्।आइतबार सार्वजनिक अपिल जारी गर्दै देउवाले डाक्टर केसी अनसन बसेको २१ दिन हुँदा पनि सरकारले माग पूरा गर्न गम्भीरत ...

राष्ट्रपति भण्डारीद्धारा ट्रम्पको स्वास्थ्यलाभको कामना

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड जे ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन । राष्ट्रपति भण्डारीले अमेरिकी राष्ट्रपति ड्रम्पलाई पठाएको सन्देशमा कोभिड–१९ को अहिले ...

कांग्रेसकाे केन्द्रीय कार्यालय पाँच दिनका लागि बन्द

काठमाडौं - केही केन्द्रीय सदस्य तथा अन्य केही व्यक्तिहरूमा कोरोना संक्रमण देखिएपछि नेपाली कांग्रेसको केन्द्रीय कार्यालय पाँच दिनका लागि बन्द गरिएको छ। आज एक सूचना जारी गर्दै असोज २२ गतेसम्मका लागि कार्यालय बन्द गरिएको हो। असोज १५ गते केन्द् ...

नेकपा सचिवालय बैठक स्थगित

काठमाडौं - सत्तारुढ नेकपाको सचिवालय बैठक स्थगित भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीका चार सचिवालय सदस्यसहित ७६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएसँगै बैठक स्थगित भएकाे हाे । अर्को बैठकको मिति नतोकिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।बैठ ...

सर्वोच्चमा एकल इजलास मात्र सञ्चालनमा

 काठमाडौं - सर्वोच्च अदालतले कोरोना भाइरस ९कोभिड–१९०का कारणले एकल इजलास मात्र सञ्चालन गरेको छ । केही न्यायाधीशमा सङ्क्रमण देखिएपछि सर्वोच्चले एकल इजालास मात्र सञ्चालन गरेको अदालतका सहप्रवक्ता देवेन्द्र दाहालले जानकारी दिए ।उनका अनुसार सर्वो ...