राजनीति

नेकपाले बोलायो स्थायी कमिटी बैठक

काठमाडौं - सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले स्थायी कमिटी बैठक बोलाएको छ।पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बुधबार बिहान ११ बजे बैठक बस्ने स्रोतले बताएको छ । गत वैशाख २० गते बसेको नेकपा सचिवालय बैठकले वैशाख २५ गते स्थायी कमिटी बैठक राख्ने ...

'सीमा अतिक्रमणविरुद्ध अन्तर्राष्ट्रिय अदालत जाऔं'

काठमाडौं - सांसदहरुले नेपालको सुदुरपश्चिममा भारतीय पक्षबाट गरिएको सीमा अतिक्रण विरुद्ध प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसदहरुले सीमा अतिक्रमणको विषयलाई लिएर अन्तर्राष्ट्रिय अदालत जान पनि ...

भारत र चीन दुवै राष्ट्रसँग संवाद गर : काँग्रेस

काठमाडौं - नेपाली काँग्रेसले कालापानी, लिम्पियाधुरा र लिपुलेक लगायतका नेपालको भूमिबारे पार्टीले विगतदेखि नै राख्दै आएको प्रष्ट दृष्टिकोणको जगमा सरकारलाई उच्च स्तरीय कूटनैतिक प्रक्रियामार्फत सो मुद्दा समाधान गर्नका लागि पहलकदमी लिन आग्रह गरेको छ ।पार् ...

परराष्‍ट्रले भारतीय राजदूतलाई बोलाएर दियो ‘कूटनीतिक नोट’

काठमाडौं - परराष्‍ट्र मन्त्रालयले भारतले नेपाली भूमि लिपुलेक क्षेत्रमा बनाएको सडकबारे काठमाडौंस्थित भारतीय राजदूतलाई बोलाएर जानकारी लिएको छ ।परराष्ट्र स्रोतका अनुसार सोमबार बिहान साढे ११ बजे नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रालाई बोलाएर 'कूट ...

'नेपालमा भारत विरोधी भावना बढ्नुमा भारत नै दोषी'

काठमाडौं - नेपाल कम्युष्निट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले  सीमा मिचिएको विषयबारे प्रतिक्रिया दिएका छन् । उनले यस विषयमा वार्ता गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा उनले भनेका छन्,लि ...

भारतसँग वार्ताको पहल भैरहेको परराष्ट्रमन्त्री ज्ञवालीको भनाई

काठमाडौं - परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतसँग वार्ताको पहल भैरहेको बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा उनले सरकारको प्राथमिकता वार्ताबाट समस्याको समाधान गर्नु रहेको बताए ।उनले दुवै पक्षले स्वीकार गर ...