प्रदेश -५ को नाम लुम्बिनी र राजधानी देउखुरी, दुई तिहाइ बढी मतले पारित
खबर एक्सप्रेस
२०७७-०६-२० ०४:४२ मा प्रकाशित
Total Shares: 435
काठमाडौं, बुटवल - प्रदेश-५ को नाम लुम्बिनी टुंगो लागेको छ ।
मंगलबार प्रदेशसभामा भएको मतदानमा लुम्बिनीको पक्षमा ७९ मत खसेको छ । यो प्रदेशसभाको दुई तिहाई बहुमत हो । प्रदेशसभामा ८७ सदस्य रहेकामा आजको भोटिङमा ८२ सांसद उपस्थित रहेका थिए ।
आजै बसेको प्रदेशसभाले स्थायी राजधानी दाङको देउखुरी राख्ने निर्णय गरिसकेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस