राजनीति
प्रतिनिधिसभा विघटनको विरोधमा नेकपाले देशभर प्रदर्शन गर्ने
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टीले प्रतिनिधिसभा विघटनको विरोधमा देशभर प्रदर्शन गर्ने भएको छ ।बिहीबार बबहरमलस्थित काकीं ब्यांक्वेटमा जारी अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटीको बैठकले प्रतिनिधिसभा विघटनको वि ...
ओली समूहको बैठकमा पुगे गृहमन्त्री बादल
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली समूहको बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सहभागी भएका छन् ।बिहीबार बालुवाटारमा जारी ओली समूहको केन्द्रीय कमिटी बैठकमा बादल सहभागी भएका हुन् । कुनै समूहको बैठकमा नगएका बादल आज ओली समूहमा ग ...
सभामुखलाई जसपाका नेताले भने: 'संसद जीवितै छ, बैठक बोलाउनुपर्यो'
काठमाडौं - जनता समाजवादी पार्टी, नेपालका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईसहितका नेताहरुले सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर प्रतिनिधिसभा बैठक बोलाउन माग गरेका छन्।बिहिबार दिउँसो सिंहदरबार पुगेको जसपा नेताहरुले संसद जीवितै रहेको भन्दै बैठक आह्वान ग ...
संसद् विघटनको विरोधमा महिला संगठनहरुको आन्दोलन
काठमाडौं - विभिन्न चार राजनीतिक दलका महिला संगठनहरुले संसद् विघटनको विरोध गर्दै संयुक्त संघर्षका कार्यक्रम घोषणा गरेका छन् ।अखिल नेपाल महिला संघ (अनेम), समाजवादी महिला संघ नेपाल, अखिल नेपाल महिला संघ र साझा विवेकशील (महिला) संघले बिहीबार संयुक्त रुप ...
दंगालद्वारा ओली समूहको केन्द्रीय सदस्य पद अस्वीकार
काठमाडौं - नेकपा खोटाङका जिल्ला सचिव तथा प्रदेश कमिटी सदस्य रामप्रसाद दंगालले केपी शर्मा ओलीको समूहको केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन् ।ओलीले संसद् विघटनको असंवैधानिक कदम चालेपछि नेकपा हाल औपचारिक विभाजनको संघारमा पुगेको छ । जसमा ओलीले आफ्नै समू ...
शेरबहादुर तामाङ र उनकी श्रीमती उषाकला राई प्रचण्ड–नेपाल पक्षमा फर्किए
काठमाडौं - पूर्वमन्त्रीसमेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता शेरबहादुर तामाङ पुनः प्रचण्ड–नेपाल पक्षमा फर्किएका छन् । पार्टीले फुटको औपचारिकता मात्र पूरा गर्न बाँकी छँदा उनी पुनः प्रचण्ड–नेपाल कित्तामा उभिएका हुन् ।माधव कुमार नेपाल निकट त ...

.gif)