राजनीति

ओली समूहले आज सातै प्रदेशमा प्रशिक्षण दिने

काठमाडौं - नेकपाको केपी शर्मा ओली समूहले नयाँ केन्द्रीय सदस्यहरूलाई आज प्रशिक्षण दिने भएको छ ।ओलीले मंगलबार एकलौटी ढंगले नियुक्त गरेका नयाँ केन्द्रीय सदस्यहरू तथा कार्यकर्तालाई आज सातै प्रदेशमा प्रशिक्षण गर्न लागेको हो । प्रशिक्षण कार्यक्रम सञ्चालनका ...

सभामुख सापकोटा अझै अनिर्णित, अदालतको फैसला आएपछि बल्ल निर्णय गर्ने

काठमाडौं - विघटित प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो भावी कदमबारे विज्ञहरूसँग छलफल गरेपनि कुनै निर्णय गर्न सकेका छैनन् ।राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा आइतबार प्रतिनिधि सभा विघटन गरे लगत्तै सापकोटाले छलफल शुरु गरेका थिए । तर उनी ...

दिउँसो १ बजे कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं - नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । मंगलबारबाट सुरु भएको बैठक केन्द्रीय सदस्यले बोल्दा बोल्दै सकिएपछि आज पुनः बस्न लागेको हो । बैठक आज दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्न लागेको हो ।बैठकमा सभापति शेरबहाद ...

संसद् विघटन गर्ने निर्णयविरुद्धका निवेदन प्रधानन्यायाधीशको इजलासमा

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेका १२ वटा रिट निवेदन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासमा तोकिएको छ । राष्ट्रपति कार्यालय, प् ...

कांग्रेस बैठक बुधबार पुनः बस्ने

काठमाडौं - नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा केन्द्रीय सदस्यले बोल्ने क्रम जारी रहेकाले बैठक भोलि पुनः बस्ने भएको छ ।आजदेखि शुरु भएको बैठकमा सभापति शेरबहादुर देउवाले सोमबार भएको सर्वदलीय बैठकको जानकारी गराउँदै विषय प्रवेश गराएको कांग्रेस ...

माधव नेपाल बने नेकपाको नयाँ अध्यक्ष

काठमाडौं - अध्यक्ष केपी शर्मा ओली पार्टीबाट बर्खास्त भएपछि नेकपाको नयाँ अध्यक्ष माधव नेपाल बनेका छन् ।मंगलबार राजधानीको बबरमहलस्थित कार्की ब्याङ्केटमा बसेको प्रचण्ड–नेपाल समूहको बहुमतको केन्द्रीय कमिटी बैठकले ओलीलाई बर्खास्त गरेर माधव नेपाललाई नयाँ अ ...