राजनीति
सुरेन्द्र पाण्डे प्रचण्ड-नेपाल समूहको महासचिव
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विभाजनपछि प्रचण्ड–नेपाल पक्षले महासचिवको जिम्मेवारी सुरेन्द्र पाण्डेलाई दिने भएको छ । आज बबरमहलस्थित एक पार्टी प्यालेसमा बस्न लागेको केन्द्रीय समितिको बैठकले पाण्डेलाई महासचिवमा चयन गर्न लागेको हो।महासचिव ...
‘बादल’ले दोस्रो पटक प्रचण्डको साथ छोडे
काठमाडौं - गृहमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ पुनः प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा लागेका छन् । प्रतिनिधि सभा विघटनपछि नेकपाका नेता कार्यकर्ताले कित्ता परिवर्तन गर्दा केही दिन मौन बसेका बाद ...
खुमलटारमा प्रचण्ड र चिनियाँ राजदूतबीच भेटवार्ता
काठमाडौं - चिनियाँ राजदूत होउ यान्छीले बिहीबार बिहान नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेकी छन्। राजदूत यान्छी बिहान प्रचण्ड निवास खुमलटारमा पुगेकी थिइन्।खुमलटार स्रोतका अनुसार उनीहरूबीच बिहान ९ बजेदेखि आधा घन्टा समसामयि ...
नेकपाका दुई पक्षको केन्द्रीय समिति बैठक आज बस्दै
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षीय केन्द्रीय समिति बैठक बिहीबार बस्दैछ । बिहान साढे ११ बजे बबरमहलमा हुने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले पेश गरेको ३८ पृष्ठ लामो आरोप पत्रको जवाफ द ...
काठमाडौं उपत्यकामा थप ३१८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं - काठमाडौं उपत्यकामा थप ३१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका २५० जना, ललितपुरका ३४ जना र भक्तपुरका ३४ जना रहेका छन् । ...
संसद विघटनविरुद्ध कांग्रेसले राजनीतिक प्रतिरोध गर्ने
काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठकले पुस ५ गते प्रधानन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधि सभा विघटन असंवैधानिक ठहर गर्दै राजनीतिक रूपमा प्रतिरोध गर्ने निर्णय गरेको छ ।बुधबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले पुस १६ ग ...

.gif)