राजनीति
‘प्रतिनिधिसभा विघटन प्रधानमन्त्रीको लोकतान्त्रिक अधिकार’
काठमाडौं,कास्की - गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको सिफारिस लोकतान्त्रिक अधिकार रहेको बताएका छन । राष्ट्रिय युवा सङ्घ गण्डकीले आज पोखरामा आयोजना गरेको युवा भेलालाई सम्बोधन गर्द ...
मन्त्रिपरिषद्मा व्यापक हेरफेर, कसलाई कुन मन्त्रालय ?
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिमण्डल हेरफेर र विस्तार गरेका छन्।प्रधानमन्त्रीले संसद भंग गरेपछि सात जना मन्त्रीले सामूहिक राजीनामा दिएका थिए। त्यसैले प्रधानमन्त्री ओलीले रिक्त रहेको मन्त्रालयमा आज मन्त्री थप गरेका हुन्।साथै ...
निर्ममतापूर्वक लोकतन्त्रको हत्या गर्न खोजियो : प्रचण्ड
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्ममतापूर्वक लोकतन्त्रको हत्या गर्ने प्रयास भएको बताएका छन् ।केन्द्रीय समितिको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ ...
तोकिएको समय अगावै नेकपाको विवाद निरुपण गर्छौ : प्रमुख निर्वाचन आयुक्त
काठमाडौं - निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियाले नेकपाको विवाद न्यायपूर्ण निरुपण गर्ने बताएका छन् ।बहुमत केन्द्रीय कमिटीका सदस्यहरुको हस्ताक्षरसहित आयोग पुगेको नेकपाको संस्थापन पक्षलाई उनले प्रचलित कानुनको परिधीमा रही विवाद निरुपण गर्ने ...
सर्वोच्चले सरकारलाई भन्यो: ‘संसद विघटन गर्नुको कारणबारे लिखित जवाफ दिनू’
काठमाडौं - सर्वोच्च अदालतले सरकारसँग संसद विघटन गर्नुको कारणबारे लिखित जवाफ मागेको छ ।शुक्रबार संवैधानिक इजलासमा सुनुवाईपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित ५ न्यायाधीशको संवैधानिक इजलाशले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र राष्ट्रपति ...
प्रतिनिधिसभा विघटनपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रतिनिधि सभा विघटन भएपछि पहिलो पटक प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।बालुवाटार स्रोतका अनुसार शुक्रबार साँझ ६ बजेका लागि बैठक बोलाइएको हो ।यसअघि गत आइतबार ब ...

.gif)