राजनीति

आधिकारीकताको लागि दाहाल-नेपाल पक्ष निर्वाचन आयोगमा

काठमाडौं - पार्टी विभाजनसंगै नेकपाको दाहाल र नेपाल समूह बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर लिएर आधिकारीकताको लागि निर्वाचन आयोग पुगेको छ । बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गरेको निर्णय लिएर बुधबार ...

संसद पुनर्स्थापित गरेर नयाँ सरकार बनाउँछौ : प्रचण्ड

 काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद पुनर्स्थापित गरेर नयाँ सरकार बनाउने प्रतिवद्धता जनाएका छन् ।बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बुधबार बसिरहेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्र ...

प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं - प्रतिनिधिसभा विघटनविरुद्धमा दायर भएका रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासमा बुधबार भएको प्रारम्भिक सुनुवाइपछि आगामी शुक्रबार संवैधानिक इजलासमा सुनुवाइ हुने आदेश जारी भए ...

नेकपा संसदीय दलको नेतामा प्रचण्ड चयन

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन् ।बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बुधबार बसिरहेको संसदीय दलको बैठकले अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेतामा चयन गरेको हो । माधवकुमार नेपालले उनला ...

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चमा बहस सुरु

काठमाडौं - प्रतिनिधिसभा विघटनविरुद्धमा दायर भएका रिटमा सर्वोच्च अदालतमा बहस सुरु भएको छ ।प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलाशामा बहस सुरु भएको हो । विघटन गर्ने निर्णयविरुद्ध अदालतमा १३ रिट निवेदन दर्ता भएका छन् । जसमा साधारणतर्फका १२ वटा ...

‘ओलीविरुद्धको अविश्वास प्रस्ताव ५ गते ३ः३० बजे नै दर्ता भएको थियो’

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध दर्ता भएको अविश्वासको प्रस्तावबारे फरक फरक समय सार्वजनिक भएपछि संघीय संसद सचिवालय स्पष्टिकरण दिएको छ ।बुधबार एक विज्ञप्ति जारी गर्दै सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले सभामुखको तोक आदेशपछि अविश्वासको प्र ...