राजनीति
राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी छन्।राष्ट्रपति भण्डारीले पुस १७ गते शुक्रबार ४ बजेका लागि अधिवेशन आह्वान गरेकी हुन्। राष्ट्रपतिले संविधानको धारा ९३ को उपधारा १ बमोजिम अधिवेशन आह्वान गरेकी हुन्। ...
राजा ज्ञानेन्द्रलाई नागरिकले कसरी थान्को लगाए, त्यो कसैले नबिर्से हुन्छ : डा गोविन्द केसी
काठमाडौं - चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता तथा हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसीले प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटनप्रति आपत्ति जनाएका छन्।गत आइतबार प्रधानमन्त्रीले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरी संसद विघटन गर्न राष्ट् ...
सरकारविरूद्ध काठमाडौंमा जसपाको प्रदर्शन
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा जनता समाजवादी पार्टी नेपालले काठमाडौंमा आज प्रदर्शन गरेको छ।संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, केन्द्रीय कार्यकारिणी परिषद अध्यक्ष उपेन्द्र यादवलगायत दलका नेताहरू प्रदर्शनम ...
मुख्यमन्त्री राईविरुद्धकाे अविश्वास प्रस्तावमा क-कसले गरे हस्ताक्षर ?
काठमाडौं - प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।आइतबार मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभा सदस्य इन्द्रबहादुर आङ्बोको अगुवाइमा प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गरिएको हो । अविश्वास प्रस्तावको समर्थकमा लक्ष्मण ति ...
पदभार ग्रहण गर्दै ऊर्जामन्त्री रायमाझीले भने ‘एमसीसी पास गर्नुपर्छ
काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले मिलेनियन च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झैता नेपालको पक्षमा रहेको बताएका छन् । आइतबार पदभार ग्रहण गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै ऊर्जामन्त्री रायमाझीले एमसीसी कार्यान्वयनमा सहयोग ग ...
काठमाडौं आइपुग्यो चिनियाँ उपमन्त्रीको टोली
काठमाडौं - चिनियाँ कम्युनिष्ट पार्टीका अन्तराष्ट्रिय विभाग उपमन्त्री गुओ यझाउ नेपाल आइपुगेका छन् । आइतबार अपरान्ह एअर चाइनाको उडानबाट छङ्तु हुँदै चिनियाँ उपमन्त्री यझाउ नेतृत्वको चार सदस्यीय प्रतिनिधिमण्डल काठमाडौँ आइपुगेको हो ।उपमन्त्री यझाउ नेतृत्व ...

.gif)