काठमाडौं - प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
आइतबार मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभा सदस्य इन्द्रबहादुर आङ्बोको अगुवाइमा प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गरिएको हो । अविश्वास प्रस्तावको समर्थकमा लक्ष्मण तिवारी छन् । ३७ सांसदको हस्ताक्षर रहेको प्रस्तावमा भीम आचार्यलाई नयाँ मुख्यमन्त्रीमा बनाउन प्रस्ताव गरिएको छ ।
अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने सांसदहरु-


.gif)



