खबर एक्सप्रेस२०७७-०९-१२ ०४:४९ मा प्रकाशित Total Shares: 510
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी छन्।
राष्ट्रपति भण्डारीले पुस १७ गते शुक्रबार ४ बजेका लागि अधिवेशन आह्वान गरेकी हुन्। राष्ट्रपतिले संविधानको धारा ९३ को उपधारा १ बमोजिम अधिवेशन आह्वान गरेकी हुन्।
फेसबुक पेज Like गर्नुहोस