राजनीति
संवैधानिक निकाय कसैको दबाबमा पर्ने छैन भन्नेमा ढुक्क छौं : नारायणकाजी श्रेष्ठ
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले संवैधानिक निकाय कसैको दबाबमा पर्ने छैन भन्नेमा आफू ढुक्क रहेको बताएका छन् ।मंगलवार काठमाडौंको भृकुटीमण्डपमा नेकपाले आयोजना गरेको कार्यक्रममा आन्दोलन मूल आयोजक समितिका सं ...
प्रतिनिधिसभाको बैठक आह्वान नगरेसम्म सडक छाड्दैनौं : योगेश भट्टराई
काठमाडौं - नेकपा नेता योगेश भट्टराईले प्रतिनिधिसभाको बैठक आह्वान नगरेसम्म सडक नछाड्ने बताएका छन् । संसद विघटनको विरोधमा नेकपाले काठमाडौंमा गरेको प्रदर्शनलाई सम्बोधन गर्दै नेता भट्टराईले यस्तो बताएका हुन् ।'जुन दिनसम्म प्रतिनिधिसभाको बैठक आह्वान गरिँद ...
ओली कदमविरुद्ध राजधानीमा नेकपाको प्रदर्शन
काठमाडौं - संसद विघटनविरुद्ध नेकपाको संस्थापन पक्ष (प्रचण्ड–माधव)को प्रदर्शन राजधानीमा शुरु भएको छ ।काठमाडौंको टेकु, नयाँ बानेश्वर, मैतीदेवी, नक्साल, लैनचौर, कुलेश्वर, रत्नपार्क, बागबजार, कुपण्डोललगायत स्थानबाट जुलुस सहितको प्रदर्शन निस्किएको छ ...
सर्वोच्चमा पेशी चढ्यो नेकपाको नाम विवाद
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाममा परेको मुद्दा आज सर्वोच्च अदालतमा पेशीमा चढेको छ । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको ईजलासमा पेशी रहेको छ।पूर्वएमाले र माओवादीले पार्टी एकता गरेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनाएप ...
मुख्यमन्त्री भट्टले गरे मन्त्री बोहरालाई पदमुक्त
काठमाडौं - सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरा पदमुक्त भएका छन् ।मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्री बोहरालाई मंगलबार पदमुक्त गरेका हुन् । ओली समूहका बोहरालाई पार्टी विभाजनपछि प्रचण्ड–नेपालका मुख्यमन्त्री भट्टले पदमुक्त ...
राप्रपाले पुस १७ गते काठमाडौंमा जनप्रदर्शन गर्ने
काठमाडौं - राप्रपाले पुस १७ गते काठमाडौंमा जनप्रदर्शन गर्ने तयारी गरेको छ । पार्टीका नेता मोहन श्रेष्ठले दिएको जानकारीअनुसार देशमा बढ्दै गएको अनियमितता, अराजकता र भ्रष्टाचार तथा सर्वसत्तावादलाई परास्त गर्न आन्दोलनको अर्को विकल्प नभएको पार्टीका नेता म ...

.gif)