राजनीति
अनुसन्धानमुखी एवं व्यावहारिक शिक्षालाई प्रोत्साहन गर्न त्रिविसँग प्रधानमन्त्रीको आग्रह
काठमाडौं - प्रधानमन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले आगामी दिनमा थप अनुसन्धानमुखी हुन एवं व्यावहारिक शिक्षालाई प्रोत्साहन गर्न त्रिविसँग आग्रह गरेका छन् ।त्रिविसभाको बैठकलाई आज भर्चुअल रुपमा सम्बोधन गर्दै उनले त्रिविले देशको ...
प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ, नाम लुम्बिनी
काठमाडौं, दाङ - प्रदेश ५ सरकारले दाङ, कपिलवस्तु र अर्घाखाँचीको सीमा क्षेत्र भालुवाङमा प्रदेशकाे स्थायी राजधानी बनाउने निर्णय गरेको छ । प्रदेश ५ सरकारले प्रदेशकाे नाम लुम्बीनी राख्ने निर्णय समेत गरेकाे छ ।प्रदेश सरकारले दाङको भालुवाङ बजारलाई मुख ...
वामदेवविरुद्धको मुद्धा फेरि 'हेर्दाहेर्दै'मा, बुधबार सुनुवाई हुने
काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतम संसदको सदस्य बन्न अयोग्य रहेको दावीसहित सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई बुधबारलाई सरेको छ ।शुक्रबार बहस नसकिएपछि बाँकी सुनुवाई बुधबारसम्म सरेको हो ।यसअघि पनि बुधबार रिट ...
लैंगिक समानता न्याय, शान्ति एवं प्रगतिको एक मात्र मार्ग होः राष्ट्रपति
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले लैंगिक समानता जीवन र जगतको निरन्तरताका लागि अपरिहार्य र महत्वपूर्ण तथा न्याय, शान्ति एवं प्रगतिको एक मात्र मार्ग भएको बताएकी छिन् । संयुक्त राष्ट्र संघको ७५ औं महासभाका सिलसिलामा महासचिव एन्टोनियो गुटरेसले ब ...
वामदेवविरुद्धको मुद्धामा सुनुवाई सुरु, आजै फैसला हुनसक्ने
काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमविरुद्ध संसदको सदस्य बन्न अयोग्य रहेको दावीसहित सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई सुरु भएको छ ।सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाई सुरु भएको हो । इजलासमा प्रधानन्याय ...
शनिबार नेकपा सचिवालय बैठक बस्ने
काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक शनिबार बस्ने भएको छ । दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफलपछि शनिबार सचिवालय बैठक बस्ने भएको हो ।दुई अध्यक्षबीच शुक्रबार बालुवाटारमा भएको छलफ ...

.gif)