राजनीति

राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै राप्रपाको मोटरसाइकल र्‍याली

काठमाडौं - राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंमा मोटरसाइकल र्‍याली गरेको छ ।शनिबार दिउँसो बबरमहलबाट शुरु भएको राप्रपाकाे मोटरसाइकल र्‍याली थापाथली, त्रिपुरेश्वर, सुन्धारा, रत्नपार्क, जमल हुँदै दरबार मार्ग पुगी सभामा परिणत भएको छ । राप्रपा ...

मन्त्री गुरुङद्वारा इमान्दारीका साथ काम गर्न आग्रह

काठमाडौं - सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले इमान्दारिताका साथ राष्ट्र सेवाको काममा लागि रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले उच्च नैतिकता, स्वाभिमान र इमान्दारिताका साथ काम गर्दा मात्रै रहेका क्ष ...

देउवाको आह्वानः ‘संसद विघटनको विरोध प्रदर्शनमा सहभागी बनौँ’

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनको विरोधमा हुने प्रदर्शनमा सहभागी हुन आह्वान गरेका छन् ।कांग्रेसले सोमबार मुलुकका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा संसद विघटनको असंवैधानिक कदमविरूद्ध प्रदर्शन गर्दैछ । ...

मेरो नियति प्रचण्डले भोग्नु नपरोस् : कमल थापा

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले पार्टी विभाजनको घटना स्मरण गर्दै आफ्नोजस्तो नियति प्रचण्डले भोग्नु नपरोस् भनेका छन्।  ट्वीट गर्दै उनले राप्रपा विभाजनका बेला तत्कालीन प्रधानमन्त्री प्रचण्डको प्रत्यक्ष दबाब र प ...

प्रचण्ड र गौतमबीच खुमलटारमा भेटवार्ता

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ।शनिबार बिहान प्रचण्ड निवास खुमलटारमा अध्यक्ष प्रचण्ड र गौतमबीच भेटवार्ता भएको हो । भेटमा पार्टी विभाजनपछि दुवै समूहमा नलागेका गौत ...

राष्ट्रिय सभाको हिउँदे अधिवशेन बोलाउन राष्ट्रपतिलाई सिफारिस

काठमाडौं - मन्त्रिपरिषद्को शुक्रबार राति बसेको बैठकले संघीय संसद् राष्ट्रिय सभाको हिउँदे अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रालयगत एजेन्डाका साथै राष्ट्रिय सभाको हिउँदे अधिवेशन बोलाउने निर्णय मन्त्रिपरिषद्ले गरेको हो । स ...